कांग्रेसबाट समानुपातिकमा थारु समुदायका तीन जना

नेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभातर्फको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसले थारु समुदायबाट तीन जनाको नामावली बुझाएको छ। पूर्वसांसद सिरहाका पद्मनारायण चौधरी, दाङकी पार्वता डिसी चौधरी र सप्तरीकी नमिता कुमारी चौधरी सूचीमा अटेका छन्। यद्यपि निर्वाचन आयोगले सोमबारै सूची सच्याउन पत्राचार गरेको छ।

खस/आर्य (पुरुष)

बालकृष्ण खाँड
दिलेन्द्रप्रसाद बडू
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
मोहन पाण्डे

खस/आर्य (महिला)

सुजाता कोइराला
पुष्पा भुसाल
डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
दीपशिखा शर्मा

आदिवासी/जनजाति (पुरुष)

बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जिपछिरिङ लामा
दिव्यमणि राजभण्डारी

आदिवासी/जनजाति (महिला)

ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मीना सुब्बा

दलित

मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
प्रकाश रसाइली

दलित (महिला)

सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली

मधेसी

विनोद चौधरी
स्मृतिनारायण चौधरी
नगेन्द्रकुमार राय

मधेसी (महिला)

सीतादेवी यादव
चित्रलेखा यादव
मीनाक्षी झा

थारू

पद्मनारायण चौधरी

थारु (महिला)

पार्वता डिसी चौधरी
नमिताकुमारी चोधरी

मुस्लिम

अतहर कमल मुसलमान

मुस्लिम महिला

सर्वत आरा खान

Leave a Reply

Your email address will not be published.