समाज

चितवन निकुञ्जका कर्मचारी चौधरीद्वयमाथि कसले चलायो गोली

चितवन- चितवन निकुञ्ज हुँदै जाने भरतपुर ठोरी हुलाकी सडकको बगई जंगलमा बिहीबार बिहान गोली हानेर निकुञ्जका एक कर्मचारीको हत्या भएको छ भने एकजना [...]

कमाइ हुने शिक्षामा पूर्वकम्लरी

दाङ- माइला अंकल कुलवीर चौधरी कमलपित्त रोगबाट ग्रसित भए । गाउँकै मेडिकलमा औषधिको पैसा तिर्न गाह्रो भएपछि उधारोमा भए पनि उपचार गर्ने सहमति भयो [...]

पत्रकार ठाकुरसिंह थारु पुरस्कृत

काठमाडौं- ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’बाट बर्दियाका ठाकुरसिंह थारु पुरस्कृत भएका छन्। कान्तिपुर दैनिकका नेपालगन्ज संबाददातासमेत रहेका थारुसँगै यस विधामा काठमाडौंका प्रकाश माथेमा, [...]

मुक्त कमलरीलाई घर बनाउन सहयोग

बाँके- बाढीले घरविहीन भएका बाँके र बर्दियाका २० मुक्त कम्लरीलाई घर बनाउन १०/१० हजार रुपैयाँ सहयोग गरिएको छ । सहयोग पाएको रकमले बस्नका लागि [...]

बिचल्लीमा मुक्त कमैया

नेपालगन्ज- प्राकृतिक विपत्तिले धनी-गरिब चिन्दैन। त्यो विनाशक हुन्छ। आफ्नो बाटोमा भएका जे पनि बगाउँछ। त्यसैले सितिमिति खोला किनार र पहिरो जाने अग्ला डाँडापाखामा घर [...]

थारु कल्याणकारिणी सभा रुपन्देही सभापतिमा रामवलि निर्वाचित

बुटवल- थारु कल्याणकारिणी सभा रुपन्देहीको आठौं अधिवेशन भैरहवामा सम्पन्न भएको छ। सम्पन्न अधिवेशनबाट रामवलि चौधरी सभापतिमा निर्वाचित भएका छन्। त्यस्तै थारु कल्याणकारिणी सभा [...]

थारु पत्रकार संघको चित्तवन शाखा गठन

थारु पत्रकार संघ, नेपालको नवौं जिल्ला चित्तवन शाखा गठन भएको छ। मंगलबार चित्तवनको नारायणगढमा आयोजित थारु पत्रकारहरुको जिल्ला भेलाले सो शाखा गठन गरेको [...]

थारु कल्याणकारिणी सभा उपत्यका समितिबाट ३४ हजार सहयोग

थारु कल्याणकारिणी सभा (उपत्यका समिति)ले राहत संकलन अभियानका लागि ३४ हजार ७ सय पाँच रुपियाँ नगद सहयोग गरेको छ। सभाले ३५ बोरा जिन्सी [...]

राहत संकलन अभियान जारी, हालसम्म साढे दुई लाख जम्मा

थारु युवाहरुको अगुवाइमा सुरु भएको राहत संकलन अभियानमा हालसम्म दुई लाख ४८ हजार ३ सय ७८  संकलन भएको छ। त्यस्तै अत्याधिक मात्रामा जिन्सी [...]

भग्नावशेष सम्याउँदै उरहरी मोतीपुरका विस्थापित

   देवेन्द्र बस्नेत, दाङ- आकाशमा बादल मडारिनै हुन्न, उरहरी मोतीपुरका खुइता चौधरीको मुहार अँध्यारिन थालिहाल्छ। छेउको बबई सुसाउँदै झन् नजिक आएझैं लाग्छ। रातभरि जागै [...]

बाढी पीडितका लागि थारु इन्जिनियरिङ एसोसिएसनको २४ हजार सहयोग

काठमाौं- थारु इन्जिनियरीङ एसोसिएसनका पदधिकारीले २४ हजार ५ रुपियाँ राहत संकलन अभियानका युवाहरुलाई हस्तान्तरण गरेका छन्। नाइटिङ्गेल स्कुलमा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष विद्यानन्द [...]