समाज

नवनिर्वाचित पदाधिकारीलाई बधाइको ओइरो

इटहरी- थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाइको ओइरो लागेको छ। आइतबार सुनसरीको इटहरिमा आयोजित कार्यक्रममा नवनिर्वात अध्यक्ष धनिराम चौधरी र केन्द्रीय [...]

पद्मरत्न तुलाधरको नेतृत्वमा जनजाति आन्दोलन घोषणा

जातीय पहिचानसहितको संघीयता, संघीतासहितको संविधानको मागलाई लिएर जनजातिले आन्दोलनको घोषणा गरेका छन् । मानवअधिकारवादी तथा जनजाति नेता पद्मरत्न तुलाधरको नेतृत्वमा बिहीबार राजधानीमा आन्दोलनको [...]

थाकसको २१औं महाधिवेशन : अध्यक्षलगायत पदाधिकारीको चर्को आलोचना

थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको बन्द सत्रमा नेतृत्वकर्ताको चर्को आलोचना भएको छ। बन्द सत्र सुरु भएको केही मिनेटमै सहभागीहरुले व्यवस्थित नभएको भन्दै नेतृत्वकर्ता [...]

थाकसको २१औं महाधिवेशन : प्रधानमन्त्रीद्वारा उद्‍घाटन

थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको औपचारिकरुपमा उद्‍घाटन भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले उद्‍घाटन गरेका हुन्। उनलाई थारु समुदायका ब्यक्तिहरुले फूलमाला दिएर स्वागत गरेका [...]

थारू कल्याणकारिणी सभाको २१औं महाधिवेशन आजबाट

थारूहरुको छाता संगठन थारू कल्याणकारिणी सभाको २१औं महाधिवेशन आजदेखि तीन दिन झापामा हुँदैछ। सभाको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्दैछन्। महाधिवेशनमा तराईका २४ जिल्लाबाटै [...]

इन्स्पेक्टरको कुटाइले हवलदार राजकुमार चौधरीको कानको जाली फुट्यो

कास्कीका एक प्रहरी इन्स्पेक्टरले आफूभन्दा तल्लो तहका सिपाही र हवल्दारलाई अंगभंग हुनेगरी कुटपिट गरेका छन्। वडा प्रहरी कार्यालय बैदामका प्रमुख सुन्दर तिवारीले कुट्दा [...]

थारु कल्याणकारिणी सभाको २१औं महाविधेशनको तयारी पूरा

काठमाडौं- थारु कल्याणकारिणी सभाले यही असोज २९, ३० र ३१ गते २१औं महाधिवेशन गर्ने भएको छ। झापाको विर्तामोडमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा [...]

कामदार पक्रेको भन्दै संघ संगठनद्वारा विरोध

धनगढी- कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण बहादुर कुवँरले जंगलीजनावर घरमापाल्दा, जिल्ला बन कार्यालय कैलालीले उनको घरमा काम गर्ने कामदारलाई पक्राउ गरेको छ। जिल्लास्थित [...]

फेसबुकमा थारुहरुको बदनाम

नेपालका आदिवासी थारुहरुलाई एक फेसबुक आइडीबाट बदनाम गरिएको छ। ‘मधेसी आवाज‘नामक फेसबुक आइडीबाट थारुहरुलाई बदनाम गरिएको छ। उक्त आइडीमा हिन्दीमा लेखिएको छ, ‘कैलाली खा [...]

अनेकता मे एकता थारुन् के दशहरामे बिशेष,बा बिशेषता!

रन्जना रौतार- “पचवासे खेले राजा गन्दर्भ बेल रे बृक्ष रे होना,,सखि तो रानी बेदना बेहाल,,काहे राजा पास खेले हो ”अइसन गित धेर जैसान थारु [...]

थारू समुदायमा कुपोषित बालबालिका धेरै

भवानी भट्ट, कञ्चनपुर- कञ्चनपुरको बेल्डाडीकी निशा चौधरीका वर्ष दिनका छोरा जन्मेदेखि नै दुब्ला पातला थिए। बेलाबेलामा बिरामी भइरहने छोराको उपचारका लागि निशाले गाउँमै [...]

मोतिपुरका बाढीपीडित थारु भन्छन्- ‘देउता राख्‍ने पैसा भएन’

मोतीपुर (दाङ)- उरहरी-६ मोतीपुरमा बबई नदीको बाढीले पुरिएका घरमा डोजर लगाउन थालियो, सबै मानिस बाढीमा पुरिएका भाँडाकुँडा, काठ र अन्य सामान निकाल्न थाले। [...]