देश

प्रधानमन्त्री र बाबुरामलाई थाकसको ज्ञापन पत्र

थारु कल्याणकारिणी सभाले ४५ बुँदे माग राख्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएको छ। स्वायत्त प्रदेश र संवैधानिक थारु–थरुहट आयोगलगायत मागसहित सभाका अध्यक्ष [...]

सदनमा आन्दोलन गर्ने थारु सभासदको चेतावनी

लक्की चौधरी। थारुको स्वायत्त र संरक्षित प्रदेशको मागगर्दै थारु सभासदहरुले संयुक्तरुपमा शीर्ष चारदलका नेता तथा संवाद समितिका सभापतिलाई ज्ञापनपत्र बुझाउने भएका छन्। शुक्रबार [...]

‘अखण्ड सुदूरपश्चिम’विरुद्ध थारु सभासद्, एमालेका सभासद् अनुपस्थित

संविधानसभामा रहेका थारू सभासदहरूले कैलाली र कञ्चनपुरलाई ‘अखण्ड सुदूरपश्चिम’ मा नराख्न आग्रह गरेका छन्। काठमाडौंमा बसेका थारू सभासदको भेलाले प्रदेशको सीमांकनसहित संविधान ल्याउन [...]

‘मत्थर बन्दै ‘थरुहट’ माग’ शीर्षक समाचारमा थरुहटको ध्यानाकर्षण

नागरिक दैनिकबाट साभारि गरिएको ‘मत्थर बन्दै ‘थरुहट’ माग’ शीर्षकको समाचारमा थरुहट तराई पार्टी नेपालले ध्यानाकर्षण जनाएको छ। समाचारमा उल्लेखित ‘संंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमै [...]

थारु सभासद्‍द्वारा सभामुखलाई ज्ञापन पत्र

लक्की चौधरी/काठमाडौं थारु सभासदहरुले राज्यको सबै तहमा जनसंख्याको आधारमा समानुपातिक समावेशीताको सुनिश्चित्ता गर्ने प्रावधान नयाँ संविधानमा व्यवस्था गर्न माग गरेका छन्। संविधानसभाका अध्यक्ष [...]

कहाँ हराए थरुहट आन्दोलनका मसिहाहरु

संजय थारु। ५/६ महिनापछि सिंहदरवार गएका थियौं। थरुहट आन्दोलनताका म एक सामुदायिक बिधालयमा कक्षा ९ मा पढ्थे। मैले थारु राजनीति त्यही आन्दोलनबाट सिक्न [...]

मस्यौदा च्यातेर मधेसी दलको विरोध

मधेसी दलका कार्यकर्ताले संविधानको मस्यौदामाथिको सुझाव संकलन सम्बन्धी कार्यक्रममा अवरोध पुर्याएका छन्। उनीहरुले मस्यौदा उपसमितिले गौर नगरपालिकाको सभाकक्षमा बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा [...]

संविधानको मस्यौदामा सुझाव लिन आउँदैछन् सभासद्हरु, के छ तपाईँको सुझाव?

 संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवम् जनताबाट राय सुझाव सङ्कलनका लागि आजदेखि सभासद्हरुलाई ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा पठाइने भएको छ। मस्यौदाको वितरण र प्रचारप्रसारबारे [...]

सभासदलाई ४ अर्ब ८० करोड बजेट

टुक्रे आयोजना र कार्यकर्ता केन्दि्रत भनेर आलोचित बनिरहेको निर्वाचन क्षेत्रका दुई कार्यक्रमलाई अर्थमन्त्री रामशरण महतले ४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेका छन् [...]

भारतीय दूतावासमा थारु सभासद्, गंगा थारु भन्छिन्- राजनीतिक भेटघाट होइन

थारू सभासदको एक टोलीले भारतीय राजदूत रणजित रायसित भेटघाट गरेको छ। फोरम लोकतान्त्रिकका सभासद योगेन्द्र चौधरी, कांग्रेसका तेजुलाल चौधरी र थरूहट तराई पार्टीका [...]

गोपाल दहितको प्रश्‍न- सिकलसेल नीति कार्यक्रममा किन परेन?

व्यवस्थापिका संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेस गर्दै थरुहट तराइ पार्टीका सभासद् गोपाल दहितले थारुहरुमा लाग्ने सिकल सेल रोग निवारणका [...]