लोडसेडिङ घट्यो, अब साताको ७० घन्टा लोडसेडिङ हुने

नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुनेगरी लोडसेडिङ घटाएको छ। प्राधिकरणले सातामा ७ घण्टा लोडसेडिङ घटाएर ७० घण्टामा झारेको छ। नदीहरुमा पानीको जलस्तर बढ्ने क्रममा रहेको लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ।

तालिका हेर्नुस्: 

laodsheding 70 hour

Leave a Reply

Your email address will not be published.