विश्व

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी- जापानको उत्तरपूर्वी भेगमा ७.३ म्यागनिच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको एजेन्सीहरुले बताएको छ। राजधानी टोकियोबाट ४ सय [...]

बेलायती राजकुमारी गर्भवती

लन्डन,  एएफपी– बेलायतका राजकुमार प्रिन्स विलियमकी पत्नी राजकुमारी क्याथरिन गर्भवती भएकी छिन्। बेलायतको औपचारिक राजप्रासाद सेन्ट जेम्स प्यालेसले सोमबार राजपरिवारको उत्तराधिकारीका पाउने समाचार दिएको [...]

‘बढी एन्टिबायोटिले शिशु धेरै मोटा’

एएफपी– छ महिना मुनिका शिशुलाई एन्टिबायोटिक औषधी सेवन गराउँदा पछि ती शिशु धेरै मोटा हुनसक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्क विश्वविद्यालयको स्कुल [...]

म्यनमारमा शक्तिशाली भूकम्प

एजेन्सी- उत्तरी म्यानमारमा गएको भूकम्पमा परी १२ जनाको निधन भएको छ। स्थानीय मिडियाले भूकम्पका कारण पुलहरु भत्केको तथा पुराना घरहरु ध्वस्त भएको जनाएका [...]

अमेरिकी राष्ट्रपतिमा ओबामा फेरि निर्वाचित

वासिङ्टन (एजेन्सी)- हिजो भएको चुनावबाट बाराक ओबामा दोस्रो कार्यकालका लागि राष्ट्रपति हुने निश्चित भएको छ। नेटवर्क प्रोजेक्सनले गरेको प्रक्षेपणअनुसार रिपब्लिकन उम्मेदवार मिट रोम्नीलाई [...]

ओबामा कि रोम्नी ?

एजेन्सी- चार वर्षअघिको निर्वाचनमा ओबामालाई समर्थन गरेका कतिपय मुलुक अहिले पछि सरेका छन्। यसको अर्थ विश्वका विभिन्न देशले आफ्नो हितअनुसार राष्ट्रपतिका उम्मेदवार ओबामा [...]

अमेरिकी राष्ट्रपति निर्वाचनका केही अनौठा तथ्य

वासिङटन, एजेन्सी– अहिले विश्वको ध्यान अमेरिकामा २१ गते मंगलबार हुने राष्ट्रपतिको निर्वाचनमा तानिएको छ। यसपालीको राष्ट्रपति चुनावमा राष्ट्रपति बाराक ओबामा दोस्रो कार्यकालका लागि [...]

अमेरिकामा स्यान्डीको प्रभाव (फोटो फिचर)

न्युयोर्क, रोयटर्स– न्युयोर्क र न्युजर्सीलगायत अमेरिकाको उत्तरपूर्वी क्षेत्रका करोडौं बासिन्दा मंगलबार सवेरै बिउँझिँदा जलमग्न घर, लडिरहेका रुख र विद्युत आपूर्ति ठप्प भएको थियो। [...]

भारतका नयाँ मन्त्रीहरु ६० वर्ष मुनिका

नयाँ दिल्ली, रोयटर्स– भ्रष्टाचारको दलदलमा भासिएको सरकारको छवि सुधार्ने प्रयासस्वरुप भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आइतबार मन्त्रिमण्डलमा हेरफेर गरेका छन्। हेरफेरमा प्रधानमन्त्रि सिंहले सात जनालाई [...]

महिलालाई चरमोत्कर्षमा पुर्‍याउने इन्जेक्सन

लन्डन, एजेन्सी– महिलाको चरमोत्कर्षबारे वषौंदेखि अनगिन्ति अनुमान मात्र गरिएका छैनन्, धेरै अध्ययन समेत गरिएका छन्। कोही महिलाको चरमोत्कर्षका लागि जि–स्पट महत्वपूर्ण रहेको र [...]

ब्रेस्ट क्यान्सर पत्ता लगाउने स्मार्ट ब्रा

वासिङटन, एजेन्सी– हालै एक अमेरिकी कम्पनीले ब्रेस्ट क्यान्सर सुरु हुनासाथ पत्ता लगाउन सक्ने ब्राको डिजाइन तयार पारेको बताएको छ। अमेरिकाको नेभादा राज्यमा रहेको [...]

अस्ट्रेलियाकी प्रधानमन्त्री भारतमा चिप्लिइन् (भिडियोसहित)

एजेन्सी- भारत भ्रमणमा रहेकी अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड नयाँ दिल्लीको राजघाटस्थित गान्धी मेमोरियलबाट फर्कने क्रममा चिप्लिएर लड्न पुगेकी छिन्। स्कर्ट र हिल जुत्ता [...]