देश

लक्ष्मण थारुले ल्याए गच्छदारको पार्टीको नाम फेर्ने प्रस्ताव

काठमाडौं- मधेशको राजनीतिमा सक्रिय मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) पार्टीको नाम फेर्ने प्रस्ताव बैठकमा आएको छ । थारु राजनीतिकबाट फोरम लोकतान्त्रिकमा छिरेका लक्ष्मण [...]

शान्ता चौधरीद्वारा बाढीपीडितलाई राहत वितरण

दाङ- एमाले नेतृ तथा पूर्व सभासद् शान्ता चौधरीले बाढीपीडित परिवारलाई कम्बल र चाउचाउ वितरण गरेकी छन्। उरहरी-६, मोतिपुरका बाढी पीडितलाई उनले राहत वितरण [...]

जनकपुर बमकाण्डका मुख्य योजनाकार सञ्जय साहसहित २६ को नाममा रहेका सम्पति रोक्का

जनकपुरधाम- सम्पति सुद्धिकरण विभागले धनुषा क्षेत्र नम्बर ४ का निलम्वित सभासद् सञ्जयकुमार साह र उनका परिवारसहित २६ जनाको सम्पति रोक्का गरेको छ। केन्द्रीय [...]

बाढीग्रस्त क्षेत्रमा महामारीको जोखिम, पीडितलाई चाउचाउ र विष्कुटको भर

बबई र कर्णाली नदीमा जलस्तर घट्दै जाँदा झाडापखाला र ज्वरोका बिरामी बढ्दै गएका छन्। पदनाहा, बनियाभार, नेउलापुर, बगनाहा, मोहम्मदपुरलगायत गाविस र गुलरिया नगरपालिका [...]

थरुहट तराई जलमग्न हुँदा सरकार किन मौन? : थरुहट तराई पार्टी

थरुहट तराई जलमग्न हुँदासमेत सरकार मौन बसेको भन्दै थरुहट तराई पार्टी नेपालले खेद प्रकट गरेको छ। शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सो पार्टीले [...]

सुब्बा पुनः एमालेमा प्रवेश

काठमाडौं- एकल जातीयताको वकालत गर्दै डेढ वर्षअघि नेकपा (एमाले)बाट बाहिरिएर सङ्घीय समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष बनेका विजय सुब्बासहित २९ जना नेता कार्यकर्ता मूल [...]

भाजपा नेताले मधेसी युवालाई भने, ‘विभेद्‍विरुद्ध लड्नुस्’

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेपाल सम्पर्क सेलका प्रमुख अजित कुमारले विभेदविरुद्ध लड्न मधेसी युवा नेतालाई सुझाव दिएका छन्। मधेसीमाथि विभेद भएको [...]

योगेन्द्र चौधरीको प्रश्न- ‘२६ जना सभासद् मनोनयन गर्न नसक्ने सरकारले स्थानीय निकायको निर्वाचन कसरी गराउँछ’

काठमाडौं- व्यवस्थापिका–संसद्को बैठकमा राप्रपा नेपालका अध्यक्ष एवं सभासद् कमल थापाले प्रस्तुत गरेको सार्वजनिक महत्वको प्रस्तावमाथि भएको छलफलमा भाग लिने सभासद्हरूबीचमा विवाद देखिएको छ। [...]

‘समयमै संविधान जारी गर्न आ–आफ्ना हठ त्यागौं’

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले निर्धारित समयमै संविधान जारी गर्न आ–आफ्ना हठ छाडेर सहमतिमा आउन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। नेपाल [...]

तोकिएकै समयमा संविधान जारी गर्न जनजाति नेताको माग

काठमाडौं- बिसौं अन्तर्राष्ट्रिय जनजाति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकको अस्तित्व नगुम्ने र पहिचान भेटिने सङ्घीय संविधान निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।  [...]

पूर्वमा पाँच लिम्बुवानवादी पार्टीको एकिकरण

आधादर्जन भन्दा धेरै टुक्रामा विभाजित भएका लिम्बुवानबादी दलहरुको एकीकरण भएको छ। धनकुटाको भेडेटारमा भएको तेस्रो चरणको वार्तापछि पार्टी एकीकरण गर्ने सहमति भएको हो। [...]

मधेसी नेतालाई सबक सिकाउन बोलेका थिए मोदीले नेपाली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार व्यवस्थापिका–संसदलाई नेपाली भाषामा सम्बोधन गर्दा सबै चकित भए। ४८ मिनेट लामो भाषणका क्रममा उनले पहिलो तीन मिनेट नेपालीमा [...]