बर्दिया प्रदेश सभा-१ ‘क’ मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका कविराम थारु २३५६० मतले विजयी भएका छन्। उनले निकट्तम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका सोदे
[...]
नेपाली कांग्रेसले पर्साको प्रदेश सभामा खाता खोलेको छ। पर्सा क्षेत्र नम्वर ४ (क)मा कांग्रेसका शंकर चौधरीले विजय हासिल गरेको हो। एमालेका पुर्व सभासद जयप्रकाश
[...]
थारु समुदायमा कैलालीको क्षेत्र नम्बर १ चर्चाको विषय बनेको छ। यहाँ टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी प्रतिनिधि सभा उम्मेदवार छन्। पछिल्लो
[...]
बर्दिया क्षेत्र नम्बर २ ख मा माओवादीको प्रदेशसभा उम्मेदवार दीपेश थारु विजयी भएका छन्।उनले २३६३२ मतसहित विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली
[...]
थारुहरुले हेभिवेटको रुपमा हेरिरहेको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेका भगवती चौधरीले अग्रता लिएकी छन्। उनी ३२५७० मतसहित अग्रस्थानमा छन्। कांग्रेसका उम्मेदवार विजय
[...]
सप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले विजयी भएका छन्। जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार संघीय
[...]
गोरखा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार डा. बाबुराम भट्टराई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी
[...]
कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका
[...]
कैलाली क्षेत्र नम्बर ३ मा माओवादीको प्रतिनिधिसभा उम्मेदवार गौरीशंकर चौधरीले अग्रता लिएका छन्। उनले १४२७६ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका रामजनम चौधरीले
[...]
बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाको एमाले उम्मेदवार देवनारायण चौधरी १५४२७ मतसहित अग्रस्थानमा छन्। दोस्रो स्थानमा राजपाका एकवाल मिया १५५७९ मत ल्याएका छन् भने
[...]