विजय गच्छदार भवगती चौधरीभन्दा ४४ मतले पछाडि

थारुहरुले हेभिवेटको रुपमा हेरिरहेको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेका भगवती चौधरीले अग्रता लिएकी छन्। उनी ३२५७० मतसहित अग्रस्थानमा छन्। कांग्रेसका उम्मेदवार विजय गच्छदार ३२५२  सय मत ल्याएका छन्। गच्छदार ४४ मतले पछाडि छन्।

त्यस्तै प्रदेशतर्फ क्षेत्र ३(ख)मा कांग्रेसका अगम लाल चौधरी १३४०३ मतसहित अग्रस्थानमा छन्। त्यस्तै एमाले रामदेव यादवले १०८४९ मत ल्याएका छन्। 

Leave a Reply

Your email address will not be published.