बारा ४ मा देवनारायण चौधरी राजपासँग पछि परे

बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाको एमाले उम्मेदवार देवनारायण चौधरी १५४२७ मतसहित अग्रस्थानमा छन्। दोस्रो स्थानमा राजपाका एकवाल मिया १५५७९ मत ल्याएका छन् भने तेस्रोमा कांग्रेसका लालबाबु सिंहले ९०२७ मत ल्याएका छन्।

Leave a Reply

Your email address will not be published.