बर्दिया प्रदेशमा एमालेका कविराम थारु विजयी

बर्दिया प्रदेश सभा-१ ‘क’ मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका कविराम थारु २३५६० मतले विजयी भएका छन्। उनले निकट्तम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका सोदे बिस्टलाई २३६७ मतले पराजित गरेका हुन्। विस्टले २११९३ मत प्राप्त गरेका हुन्। 

Leave a Reply

Your email address will not be published.