बर्दिया २ को प्रदेशसभामा माओवादीका दिपेश थारु विजयी

बर्दिया क्षेत्र नम्बर २ ख मा माओवादीको प्रदेशसभा उम्मेदवार दीपेश थारु विजयी भएका छन्।उनले २३६३२ मतसहित विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नाचुराम थारुले १७९१२ मत पाए। यो बर्दियाको थारु गढ मानिन्छ।

Leave a Reply

Your email address will not be published.