Author
admin

आप्रवासी कामदारको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं- राष्ट्रपति रामवरण यादवले आप्रवासी श्रमिकहरूको हक र अधिकारका लागि प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका छन्। विदेशमा काम गर्न गएका नेपाली मजदुरहरूको मानव अधिकारको [...]

जनगणना २०६८ को नतिजा सार्वजनिक

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले समावेशी नीति अङ्गालेको नेपालको विकासका लागि उचित र वस्तुनिष्ठ तथ्याङ्कले सहयोग पुर्‍याउने बताएका छन्। आज केन्द्रीय तथ्याङ्क विभागले आयोजना [...]

राष्ट्रपतिको आह्वानले मुठभेड निम्त्याउने : बोगटी

त्रिशुली- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले सहमतिको सरकारका लागि राष्ट्रपति रामवरण यादवले गरेको आह्वान राजनीतिक सङ्कट हल गर्नभन्दा पनि राजनीतिक [...]

लामा हत्या प्रकरणमा मन्त्रिपरिषद्को निर्णय तत्‍काल कार्यन्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं- एकीकृत मा‌ओवादीका नेता अग्निप्रसाद सापकोटा र सूर्यमान दोङलगायतको कर्तव्य ज्यान अभियोगको जाहेरी दरखास्त तामेलीमा राख्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न दायर रिटमा सर्वोच्च [...]

‘सहमतिबिना पूर्ण बजेट कांग्रेसलाई मान्य छैन’

काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान सभा पुनःस्थापनाभन्दा नयाँ निर्वाचनमा गएमा राजनीतिक अन्योल अन्त्य हुने विचार व्यक्त गरेका छन्। नेपाली काँग्रेसका सर्वोच्च [...]

दाहाल र कोइरालाबीच बजेटबारे छलफल

काठमाडौं- विद्यमान राजनीतिक अन्योललाई अन्त्य गर्न एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँगे्रसका सभापति सुशील कोइरालाबीच कोइराला निवास महाराजगन्जमा छलफल [...]

राष्ट्रपतिले भूमिका खेल्ने समय आयो- नेपाल

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारलाई बहिर्गमन गर्न अब राष्ट्रपतिले पनि भूमिका खेल्नुपर्ने समय आएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालको [...]

शीर्ष नेताबीच कुरा मिलेन

काठमाडौं- बजेटको गाँठो फुकाउँदै समग्र राजनीतिक विषयमा निकास खोज्न आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा कुनै सहमति हुन सकेन। एमाओवादीका अध्यक्ष [...]

सर्वसत्तावाद शासनविरुद्धको आन्दोलन सफल भएरै छाड्छ : कोइराला

काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एनेकपा माओवादीको सर्वसत्तावादी शासन लाद्ने प्रयत्नविरुद्ध कांग्रेस उत्रिएको बताउँदै त्यसविरुद्धको आन्दोलनमा सफल भएरै छाड्ने दृढता व्यक्त गरेका [...]

गृहसचिवद्वारा प्रजिअलाई निर्देशन

सिन्धुपाल्चोक- गृहसचिव नवीनकुमार घिमिरेले जबसम्म जनताले शान्तिसुरक्षा र न्याय पाएको अनुभूत गर्न सक्दैन तबसम्म सुशासन छ भन्न नसकिने बताएका छन्। गृहसचिव घिमिरेल सिन्धुपाल्चोक [...]

राष्ट्रपति यादव जलपान समारोहमा

काठमाडौं- राष्ट्रपति रामवरण यादव उपराष्ट्रपति परमानन्द झाद्वारा दीपावली एवम् छठ पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित भेटघाट एवम् जलपान समारोहमा उपस्थित भए। उपराष्ट्रपतिको कार्यालय [...]