Author
admin

क्रान्तिकारी विद्यार्थी सङ्गठनको अध्यक्षमा राना

बुटवल- नेकपा-माओवादी निकट विद्यार्थी सङ्गठन क्रान्तिकारी विद्यार्थी सङ्गठन नेपाल रूपन्देही जिल्ला कमिटीले पूर्णता पाएको छ। विक्रम रानाको अध्यक्षतामा गठित जिल्ला कमिटीका उपाध्यक्षमा प्रेमबहादुर [...]

भ्रष्टाचारविरुद्ध भोकहडताल

सप्तरी- भ्रष्टाचारविरुद्ध आन्दोलनरत नेपाल सद्‍भावना पार्टी (गजेन्द्रवादी)ले भोकहडताल सहितका नयाँ चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। भ्रष्टाचारीलाई कारबाही गर्न सम्बन्धित निकायले आलटाल गरेको [...]

तीन मिनेटमा खरानी भयो नाइट कल्ब

एजेन्सी– ब्राजिलको दक्षिणी शहर सान्ता मारियास्थित एउटा नाइट क्लबमा आइतबार भएको आगलागीमा दुई सय ४५ मारिएका छन्। उद्धारकार्य जारी भएकाले मृतक संख्या बढ्न [...]

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

एसिसी महिला क्रिकेट च्याम्पियनसिप अन्तर्गत हङकङले दिएको ५४ रन पछ्याउने क्रममा नेपालका तीन विकेट सुरुमै झरे पनि सरिता मगर र नेरी थापाले सम्हालिएर [...]

जोकोभिचको ह्याट्रिक

मेलबर्न, एएफपी– नोभाक जोकोभिचले आईतबार एण्डी मरेलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपनमा व्यावसायिक युगको उपाधि ह्याटि्रक पूरा गरेका छन्। जोकोभिचले उपाधि रक्षाका लागि [...]

ऐसको सेक्सी लुक

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चन परिवारकी बुहारी भएपछि आधुनिकभन्दा परम्परागत पहिरनमा बढी देखिन्छिन्। तर, कुनै समय यस्तो थियो, जतिबेला उनीसमेत निकै रिभिलिङ [...]

समाचार कक्षमै महिला पत्रकारमाथि बलात्कार प्रयास

विराटनगर- विराटनगरस्थित बी एफएममा कार्यरत एक महिला पत्रकारमाथि यौन दुर्व्यवहारको प्रयास भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सो एफएमका समाचार प्रमुख भक्त [...]

वर्तमान सरकारको बहिर्गमन नै राजनीतिक समस्याको निकास

वीरगन्ज- नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक समस्या निकासको प्रारम्भबिन्दु नै वर्तमान सरकारको बहिर्गमन भएको बताएकी छन्। वर्तमान सरकारले सबै दलहरुको विश्वास [...]

राप्रापा नेपालका सप्तरी अध्यक्षको निधन

सप्तरी- सामुदायिक प्रहरी सेवा मञ्च एवम् राप्रपा नेपालका सप्तरी अध्यक्ष श्रीराम शर्माको निधन भएको छ। अत्यन्तै मिलनसार नेताका रुपमा परिचित शर्माको उपचारका क्रममा [...]

सुनको मूल्यमा प्रतितोला आठ सयले कमी

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी सङ्घले छापावाल सुनको मूल्य गत साताको तुलनामा प्रतितोला रु ८०० ले कमी भई आज बजारमा कारोबार भएको जनाएको छ। [...]

प्रधानमन्त्री भट्टराईको गाडीमा ढुंगा प्रहार

कैलाली- कैलाली जिल्ला सम्मेलन उद्‍घाटन गर्न आएका प्रधानमन्त्री बाबुराम भट्टराई चढेको गाडीमा विपक्षी दलका कार्यकर्ताहरुले ढुंगा प्रहार गरी कालो झण्डा देखाएका छन्। नेविसंघले [...]

चुनौतिले ऊर्जा दिन्छ

२०४६ सालको जनआन्दोलनका बेला रुक्मिणी चौधरी १२-१३ वर्षको मात्र हुनुहुन्थ्यो । उहाँका बुबा चितवन जिल्लाको क्षेत्र नं. –४ का नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति [...]