Author
admin

ऋण काढेर परिचयपत्र लिँदै मुक्त हलिया

कञ्चनपुर- ऋण काढेर कञ्चनपुरका मुक्त हलिया परिचयपत्र लिन भूमिसुधार कार्यालय महेन्द्रनगर पुगेका छन्। दक्षिणी क्षेत्र रैकवारविचवा–४ कलुवापुरका मुक्त हलियाले तीन महिनासम्म कार्यालय धाउँदा [...]

सिरहाका उत्तरी गाविसमा खानेपानीको हाहाकार

लहान- सिरहाको उत्तरी क्षेत्रमा पर्ने करिब आधादर्जन गाविसमा खानेपानीको हाहाकार भएपछि स्थानीयबासिन्दाले सकस झेल्नु परेको छ। गर्मीयाम सुरु हुनुअगावै चुरेक्षेत्रसँगै जोडिएका जमदह, धनगढी, [...]

हेटौंडामा एमाओवादीको महाधिवेशन उद्‍‍‍घाटन

रमेश लम्साल, हेटौंडा- मकवानपुरको हेटौंडामा भोलि (शनिबार)देखि सुरु हुने एकीकृत नेकपा (माओवादी)को सातौं महाधिवेशनको तयारी पूरा भएको छ। पार्टी जीवनको २२ वर्षपछि हुन [...]

निर्वाचन गराउने हैसियत यो सरकारको छैन : देउवा

इटहरी- नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाबुराम भट्टराई नेतृत्वको सरकारसँग नयाँ जनादेशका लागि हुने संविधानसभाको निर्वाचन गराउने कुनै हैसियत नै [...]

उच्चबाँध अध्ययन गर्न दिन्नौं : मोर्चा

इटहरी- भारत नेपाल उच्चस्तरीय जलस्रोत बैठकले सुनसरीको बराहक्षेत्रमा रहेको सप्तकोसी उच्चबाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज, डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार [...]

‘चुनौतीबीच नै सफलता प्राप्त हुन्छ’

भोटनीदेवी खवास, खवास समुदायबाट संविधानसभामा प्रतिनिधित्व गर्ने एक्लो सदस्य हुनुहुन्छ । पञ्चायतकालकाउपप्रधानपञ्चकी भतिजी तथा २०१५ सालदेखिकै स्थानीय जनप्रतिनिधिकी बुहारी भए पनि भोटनीदेवीकोपारिवारको आर्थिक [...]

प्रधानमन्त्री भट्टराई अहिलेसम्मकै निरङ्कुश : नेपाल

दैलेख- दुल्लुमा १९ गते प्रतिपक्षको शक्ति प्रदर्शनमा भाग लिन दैलेख सदरमुकाम आएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हेर्दा विद्वानजस्तो भए पनि बाबुराम [...]

प्रचण्डले बाह्रबुँदे सम्झौता च्यातिसक्यो : कोइराला

सुर्खेत- कांग्रेस सभापति सुशील कोइरालाले माओवादीले बाह्र बुँदेयताका सम्झौतालाई सम्मान नगर्दा समस्या निम्तिएको बताएका छन्। पछिल्लो समय सम्झौता च्यात्‍ने धम्की दिएको माओवादीले व्यवहारमा [...]

माटोको चुलो। तस्बिर : राजेन्द्र प्रसाद पनेरु/रासस

कञ्चपुर संकरपुरका महिला सुधारिएको चुल्हो वितरणको तयारीमा। सामुदायिक वनको अनुदानमा यहाँका महिलाहरुले एक सय दुई परिवारलाई सुधारिएको चुल्हो वितरण गरेका छन्। तस्बिर : [...]

थारू ओ बौद्ध समाज

‍चिन्तामणि थारू – २०६८ सालके जनगणना अनुसार नेपालके कुल जनसंख्याके ६.६ प्रतिशत थारू समुदायक् बा। जौन तथ्याङ्कके थारू बिद्धानलोग मानेक तयार नइ बातन। उदाहरणके [...]