थारुलाई सम्बोधन नगरे संविधानसभा छाड्ने गच्छदारको चेतावनी
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले थारु, मधेसी र जनजाति समुदायलाई सम्बोधन नगरे संविधानसभा छाड्ने चेतावनी दिएका छन् । संविधानको विधेयकमाथि संविधानसभामा बुधबारदेखि
[...]