दुई वर्षीय बालकको ज्यान प्रहरीको गोलीबाट : साभसद् चौधरी

IMG_9201

फोरम लोकतान्त्रिकका सभासद् जनकराज चौधरीले दुई वर्षीय बालकको ज्यान प्रहरीको गोलीबाट भएको बताएका छन्। रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनीसँग यसरेबारे प्रश्न सोध्दा उनले प्रहरीको गोलीबँट मृत्यु भएको खबर स्थानीयले दिएको बताए। उनी टीकापुर क्षेत्रबाट निर्वाचित सभासद् पनि हुन्। सोमबारको हिंसात्मक झडपमा एसएसपीसहित सात प्रहरी र एक बालकको ज्यान गएको थियो।

भिडियो हेर्नुस्:

10 thoughts on “दुई वर्षीय बालकको ज्यान प्रहरीको गोलीबाट : साभसद् चौधरी

  1. यि मदेशी, थारू र घूसपैठी पार्टीलाई सरकारबाट निलम्वन गरीनूपर्छ कार्बाही होईन । हामी र्पतक्ष दर्सीले देखे अनूसार पर्हरीका हातका हतियार थूतेर पर्हरी माथी आकरमण गरेका थिए। र त्यो ना बालकको बूबा लाई मार्ने भनेर ऊसको घरमा आई पेस्तूल पर्हार गर्दा बूबा घर भित्र पसे र ति आतङ्ककारिले नाबालकलाई पेस्तोल पर्हार गरि हत्या गरेका हून।

  2. KATI SAMMA JHOOT BOLNA SAKEKO !DHIRENDRA JAISI”……PRAHARI KO HAAT BATA THUTERA TYAHA BHAYEKO EUTA PANI PRAHARI LAI NA HAANI GHAR MA GAYEKO PRAHARI LAI HAANCHHA….AJHA PRATYAXADARSHI RE….ALI KAM JOOT BOL….K GARNE TERO PANI GALTI CHHAINA…SYANO DEKHI TALAI TYAHI NAI SIKAYEKO HOLA

  3. नेपालका ७० परसेन्ट आदिबासी जनजाति राई लिम्बू, गुरुङ, मगर, तामाङ, शेर्पा, थकाली, भोटे, थारु, धिमाल, राजवंशी, ताजपुरिया, माझी, सतार, झाँगड, मेचे, कोचे लगायत मधेशी, मुस्लिम, महिला, दलित, उत्पीडित वर्गका आन्दोलनकारीलाई मार्न पुलिसलाई गोलीगठठा हातहतियार diyeko रहेछ. ani Yasta Dhiraj Jaisi Jasto Fake Namedhari Mitra Afai Atangkakari raexan kinavne aja Tharuharu Ghar Jalauna kasle lagayo. Tharuko Gas bas jalaune sarkar ko nirdesan ho? Surakchhya Tharulai Chhainxa ki Chahinna?

  4. Jaba ki N.prahari sanga gun na vayerai uni harko jyan gayeko xa.gun navaya ko prahari ko gun khose ra balak ko hatya gare vanne yo dhirendra jaisi pratexe darsi hunai sakdaina….yo gadhaa khateyyy lai Haasi haasi mazzale marnu parxa……

  5. आम्मा हो, होइन आफ्नो कर्तुत छोप्न कती झुटो कुरा गर्छौ हौ तिमीहरुले त आफ्नो अपराध छोप्न आफ्नै छोरा छोरीलाई पनि मेरो।।।।।बाट जन्मेको होइन भन्न सक्नेर्छौ .

  6. घरेलु हात हतियार सहित आएको आन्दोलनकारीले ८ जना प्रहरीको हत्या गर्दा समेत, गोली नचालाएको प्रहरीले, कसरी बालकलाई गोली हान्न गाउपरेको होला ।
    दिमाग विग्रेका नेतालाई के गरे, के बोला के थाहा हुन्छ ।

  7. baccha ko jyan prahari ko goli bata bhayo hoina ta,tyo bacchha tharuhat ko andolan ma sahabhagi bhaeko huna parcha bhala samatera hoina,sayad tyo din thula manche lai goli chalauna darayera teso garey holan wa nepal police ko firing ko kunae standard chaena…..ummmm teso ho bhaney kumar ghaitey ko chati mae matra 8 goli kasle hanecha bichara..punarbichar garnu parxa yo kura ma ta.

Leave a Reply

Your email address will not be published. Required fields are marked *