टीकापुर घटनाबारे शान्ताले बीबीसीसँग भनिन्- थारुले नैतिक जिम्मेवारी लिनुपर्छ
पूर्वकमलरी तथा पूर्व सभासद् शान्ता चौधरीले आन्दोलनको नैतिक जिम्मेवारी थारुहरुले लिनुपर्ने बताएकी छन्। थारुहरु बौद्धका सन्तान भएको र त्यस्तो हर्कत थारुले गर्न नसक्ने
[...]