3

वार्ताका लागि माेर्चाका सर्तहरू यस्ता छन्…

सरकारले वार्तामा बोलाएर नाटक गरेको भन्दै आन्दोलनरत मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले वार्ताका लागि सर्त राखेको छ। ६ महिना लामो मधेस आन्दोलन गरेको [...]

दाङमा दहितहरूक भेला, ढुन्डीराज अध्यक्ष

सन्ताेष दहित/दाङ दाङमा बस्दै आएका थारु समुदायका दहितहरुको भेला सम्पन्न भएको छ । थारु समुदायका दहित थरहरुको परम्परागत कला, सँस्कृति, रीतिरिवाजको संरक्षण र [...]

काठमाडौंबाट अधिकार लिएर मात्रै फर्कन्छाैंः महतो

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरु काठमाडौँबाट अधिकार लिएरमात्रै फर्कने बताए। थापागाउँस्थित पार्टी कार्यालयमा शनिबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष महतोले काठमाडौं केन्द्रित [...]

‘वार्ताको नाटक गर्ने होइन, गम्भीर भए वार्ताको टेबुलमा बस्छौं’

नयाँ संविधानप्रति विमति जनाउँदै काठमाडौंकेन्द्रित आन्दोलन थालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले शनिबार राजधानीको स्वयम्भूमा विरोध प्रदर्शन गरेको छ। दस दिने [...]

सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा कैलालीबाट १८७ उजुरी

कैलालीका द्वन्द्वपीडितमध्ये ३३ जनाले द्वन्द्वकालीन घटनामा पीडक व्यक्ति किटान गरेर स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी दिएका छन् । कार्यालयका प्रमुख अनु हमालले सत्य निरुपण [...]

ट्रेड युनियनबारे सद्भावना-फोरम विवाद

चैत ३० गते मधेसी ट्रेड युनियन महासंघ पहिलो महाधिवेशनको अध्यक्षलाई लिएर फोरम नेपाल र सद्भावना पार्टीवीच विवाद भएको छ। महासंघको महाधिवेशनमा अध्यक्षमा पल्टन [...]

सप्तरीमा दुई मोटरसाइकल ठोक्कियो, तीन चौधरी गम्भीर घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रायपुर–८ रुपनीमा आज दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा छ जना यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ [...]

राष्ट्रपति अचानक तिलौराकोट दरबारमा

राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जयन्तीको अघिल्लो दिन अचानक कपिलवस्तुस्थित तिलौराकोट दरबार क्षेत्र अाइपुगेकी छिन्। छोटो तयारीबीच राष्ट्रपति भण्डारी सिद्धार्थ गौतमले २८ वर्षसम्म युवराजको रुपमा [...]

मोटरसाइकल दुर्घटनामा परी सुनसरीका अनिलकुमार चौधरीको मृत्यु

सुनसरीको औराबनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । दुहवी–इनरुवा सडकखण्डअन्तर्गत औरावनी–९ मा स २ प ८३७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा [...]

सप्तरीको सीतापुरमा आगलागी, लखन चौधरीको घरसहित छ घर जले

सप्तरीको सीतापुर–१ मा गएराति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ। स्थानीयवासी राजु चौधरीको गाईगोठबाट अचानक सल्किएको आगोले निजका तीन घर र [...]

महिला प्रहरी भन्छिन्- ‘गाला रातो हुँदासम्म सरले कोठामा राख्नुहुन्छ’

‘दैनिक १८ घन्टा ड्युटी गएर आइएको हुन्छ। कुरै नबुझी हाकिम साहेबले मुख छाडेर गाली गर्नुहुन्छ,’ प्रहरीभित्रका गुनासो जान्न प्रहरीले गरिएको सर्वेक्षण भिडियोमा एक [...]

जथाभावी गर्भपतनका औषधि खाँदै हुनुहुन्छ ?

गर्भपतन गर्ने चक्की सेवनपछि पाठेघर फुटेर एक महिला परोपकार प्रसुति अस्पतालमा उपचाररत छिन् । उनले कुनै चिकित्सकको सल्लाहले होइन, पसलले दिएको भरमा त्यो औषधि [...]