3

बसको ठक्करबाट २ वर्षीय अनुप चौधरीको मृत्यु

चितवनको रत्ननगरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । रत्ननगर–१९ स्थित झुवानी सडकमा बा१ख ६६०६ नम्बरको स्कुलबसको ठक्करबाट बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय [...]

गाडीको ठक्करबाट साइकलयात्री रोशन चौधरीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ मा बोलेरो गाडीको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको बा१२च ६१७४ नंको बोलेरो गाडीले [...]

बर्दियामा ५ सय ४५ महिला हिंसाका घटना

महिला तथा बालबालिका कार्यालय बर्दियामा छ बर्षको अवधिमा ५४५ वटा महिला हिंसाका घटना घटेका छन् । महिला तथा बालबालिका कार्यालय बर्दियाका कार्यालय प्रमुख [...]

कुमरोजमा थारु होमस्टे सञ्चालन

पछिल्लो समयमा पर्यटनको विकास हुँदै गएको पूर्वी चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा चारवटा थारु होमस्टे (घरवास) सञ्चालनमा आएको छ । पर्यटकलाई थारुको रहनसहन र थारुकै [...]

नौ करोड बढी अकूत सम्पत्ति कमाएको भन्दै ल्ह्यारक्याल लामाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा निलम्बित सांसद ल्ह्यारक्याल लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार [...]

आदिवासी जनजाति प्रतिष्ठानमा राप्रपा नेपालका गुरुङ नियुक्त

सरकारले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । प्रतिष्ठानको उपाध्यक्ष राज्यमन्त्री सरहको नियुक्ति हो । उपाध्यक्ष पदमा नियुक्त गुरुङ [...]

स्वायत्त मगरात प्रदेशको माग गर्दै आन्दोलन घोषणा

नेपाल मगर संघले स्वायत्त मगरात प्रदेश स्थापनाको लागि आन्दोलन जारी राख्ने भएको छ । संघको बैशाख १८ गतेदेखि २३ गतेसम्म चितवनमा भएको ११ [...]

दहितकाे प्रश्न- नीति तथा कार्यक्रमले थारुलाई चिनेन, बाढी पीडितलाई कार्यक्रम खाेइ ?

संविधानको विरोध गर्दै आएका मधेसी र थारु सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल बहिस्कार गरेका छन् । आर्थिक वर्ष ०७३/७४ को नीति तथा कार्यक्रमले [...]

भारतका थारुले भने- रोटी-बेटी सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाउँ

भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थित चन्दनचौकीमा हालै भारत–नेपाल थारू अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । थारू प्रधान जनकल्याण सेवा समिति चन्दन चौकीको आयोजनामा महाराना [...]

फास्ट ट्रयाक स्वदेशी लगानीमा बनाउने निर्णयमा शेरबहादुर देउवाको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशी लगानीमा फास्ट ट्रयाक बनाउने र मंसिरमा स्थानीय निकायको चुनाव गर्ने सरकारको निर्णयप्रति संसदमा आपत्ति [...]

वार्तामा आउन मोर्चालाई सरकारको पत्र, मोर्चा जाला वार्तामा?

  सरकारले गठन गरेको वार्ता टोलीले आइतबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ताका लागि औपचारिक पत्र पठाएको छ। वार्ताबाट नै सबै समस्याको सामाधान गर्ने प्रतिवद्धतासहित [...]

द्वन्द्वपीडित दुहनी चौधरी भन्छिन्- ‘हामीमाथि सौदावाजी नहोस्’

एमाले र एमाओवादीबीच बिहीबार राति भएको सहमतिमा द्वन्द्वकालीन घटनाका दोषीलाई उन्मुक्ति दिने प्रावधान राखिएको भन्दै पीडितले असन्तुष्टि जनाएका छन् । सरकार टिकाउन दुवै [...]