मनोरञ्जन

‘नौरंगी लेहेँगा’मा नरेन्द्र चौधरी र आरोशी मगरको क्यामेस्ट्री

चर्चित थारु गीत लेहेँगा मोर हो तुहारको सिक्वेल गीत सार्वजनिक भएको छ। थारु गायक मोहन दहितले उक्त गीत बजारमा ल्याएका छन्। उक्त गीतको म्युजिक [...]

ठुन्यांर ठुन्यांर लोसिनाको ठुम्का

गायक रोशन रत्गैया र समिक्षा चौधरीले ‘ठुन्यांर ठुन्यांर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। चम्पन साँस्कृतिक समूहको ब्यानरमा निर्माण भएको भिडियोमा नबिन दहित [...]

कमलरीबारे बनाइएको फिल्म लावाजुनीको छायाँकन सकियो

कमलरी विषयवस्तु रहेको चलचित्र लावाजुुनीको छायाँकन सकिएको छ । फागुन २२ देखि सुरु भएको लावाजुनीको छायाङ्कन आज सकिएको लेखक तथा निर्देशक केएल पीडितले [...]

थारु संगीतलाई प्रबर्द्धन गर्ने एउटा साँस्कृतिक मञ्च [फाेटाे फिचर]

थारु साँस्कृतिक संगीत विकास मञ्चले चौथो वार्षिक साधारण सभा मनाएको छ । राजधानीमा आयोजित कार्यक्रममा साँगीतिक प्रस्तुती देखाइएको थियो । विगत चार वर्षदेखि [...]

थारु फिल्म निर्मातालाई फिल्मको नाम पठाउन अपिल

आदिवासी जनजाति चलचित्र महासंघले थारु फिल्म निर्माताहरुलाई आ-आफ्नो फिल्मको नामवलाी पठाइदिन आह्वान गरेको छ। पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म विसं २०६५ सालपछि थारु भाषामा [...]

थारु मोडलको रुपमा स्थापित हुँदै प्रविना दहित

अविनाश चौधरी/धनगढी। एक वर्ष अगाडि कला क्षेत्रमा प्रवेश गर्दा प्रविना दहितलाई लागेको थिएन, यति चाँडै सफलताको शिखर चुमिएला। तर, उनको मनको द्विविधा हटेको [...]

किन फस्टाएन थारु फिल्मको बजार? करमदेखि भौंरासम्मको विश्लेषण

कृष्णराज सर्वहारी। पछिल्लो पटक प्रदर्शन भएको थारू चलचित्र भौंरा हो। भौंरा अर्थात् भमरा यही दशैंको अवसरमा थरूहट क्षेत्रमा ‘प्रिमियिर सो’ देखाइएकामा माघीको अवसरमा [...]

संजयलीला भन्सालीमाथि कुटपिट, दीपिकालाई पीडा

बलिउड फिल्ममेकर संजय लीला भन्सालीलाई करनी सेनाका कार्यकर्ताले कुटपिट गरेका छन्। जयपुरको जयगढमा उनको आगामि फिल्म ‘पद्मावती’लाई लिएर करनी सेनाका कार्यकर्ताले भन्सालीलाई कुटपिट [...]

समाजसेवी रामलाल चौधरी विकास बोर्डको मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा मनोनीत

अभिनेता एवं समाजसेवी रामलाल चौधरी चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा मनोनीत भएका छन्। माघ ७ गतेदेखि लागू हुनेगरी चौधरीलाई [...]

गायक संजय चौधरीको ‘आइ एम सरी’ सार्वजनिक

पपगायक संजय चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। ‘आइ एम सरी’ बोलको गीत उनले सङ्स नेपालबाट सार्वजनिक गरेका हुन्। आफ्नै शब्द संगीत रहेको [...]

अवसरको खोजीमा सुरिलो स्वरकी अन्नु चौधरी

अविनाश चौधरी/धनगढी। नेपाली र हिन्दी ‘कभर गीत’ गाएर पछिल्लो समय धेरैको मन जित्न सफल सुरिलो स्वरकी अन्नु चौधरी अवसरको खोजीमा छिन्। कैलालीका एक [...]