रौतहट सुपर डान्समा मासुम चौधरी

रौतहट सुपर डान्स प्रतियोगितामा मासुम चौधरी छनौट भएका छन्। उनी टप १५ भित्र पर्न सफल भएका हुन्। उनले आफूलाई जिताउन सबैसँग भोट गरेर सहयोग गरिदिन आग्रह गरेका छन्।

उनलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर RSD MSUM टाइप गरेर 34243 मा पठाउपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published.