ठुन्यांर ठुन्यांर लोसिनाको ठुम्का

गायक रोशन रत्गैया र समिक्षा चौधरीले ‘ठुन्यांर ठुन्यांर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। चम्पन साँस्कृतिक समूहको ब्यानरमा निर्माण भएको भिडियोमा नबिन दहित र लोसिना लामिछाने अभिनय गरेका छन्।  भिडियोलाई दीपक चौधरी र दीपक ´दीप`ले निर्देशन गरेका हुन्। गीतलाई फिरु चौधरीले शब्द र संगीत भरेका हुन्। 

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.