समाज

अपहरित व्यापारीको हत्याले बजार बन्द

विराटनगर- विराटनगरका प्रतिष्ठित उद्योगी एवम् समाजसेवी गङ्गाविसन राठीको हत्या भएको विरोधमा आज विराटनगर बजार, उद्योग र तथा कलकारखाना बन्द गरिएको छ। मोरङ व्यापार [...]

एसएलसीमा चिट चोरे सबै परीक्षा रद्द

काठमाडौं- एसएलसी परीक्षामा चिट चोर्ने विद्यार्थीको सम्बन्धित विषयको मात्र नभई सबै परीक्षा रद्द हुने भएको छ। परीक्षालाई थप व्यपस्थित र मार्यादित बनाउन परीक्षा [...]

बिराटनगरका ब्यापारी राठी र शिव सेना नेपालका अध्यक्षको शव फेला

विराटनगर०- अहपरणमा परेको २३ दिनपछि विराटनगरका उद्योगी गंगाविशन राठी र शिव सेना नेपालका अध्यक्ष चन्द्र चुडालको शव भारतको पश्चिम बंगाल राज्यस्थित टिस्टा खोलामा [...]

चितवनका ३२ विद्यालय कारबाहीमा

चितवन- अनुमति प्राप्त गरेभन्दा बढी कक्षा सञ्चालन गरेका, अनुमति लिए पनि सञ्चालनमा नआएका र अनुमतिनै नलिई सञ्चालनमा आएका चितवनका ३२ वटा विद्यालयमाथि जिल्ला [...]

भ्रष्टाचार, अपराधविरुद्धको अभियान टोली पर्सामा

पर्सा- मुलकमा बढ्दै गएको भ्रष्टाचार, अपराध र हिंसाविरुद्ध जनतालाई जागरुक गरी पारदर्शी र विधिको शासनसहितको नयाँ नेपाल निर्माण गर्न म्याक्ट नेपालले कञ्चनपुरबाट सुरु [...]

महोत्सवका लागि ४० लाख सङ्कलन

दाङ- बहुउद्देश्यीय सामुदायिक सभागृह निर्माण गर्ने उद्देश्यले दाङको घोराहीमा सञ्चालन हुन गइरहेको दाङ व्यापारिक तथा पर्यटन महोत्सवको प्रायोजन र विभिन्न निकायको सहयोग महोत्सव [...]

भैरहवा कारागारमा सुरक्षा पर्खाल नै छैन

भैरहवा- भैरहवास्थित जिल्ला कारागारमा सुरक्षा पर्खाल नहुँदा र क्षमताभन्दा बढी बन्दी राख्नु पर्दा असुरिक्षत र असुविधाजनक बनेको छ। विक्रम सम्वत् १९९० मा स्थापना [...]

यौन रोग र समस्याबारे खुल्न थाले बाँकेका महिला

बाँके- चेतनाको विकाससँगै बाँके जिल्लाका मधेसी महिला आफ्नो पाठेघर तथा यौनसम्बन्धी रोग र समस्याबारे खुल्न थालेका छन्। गाउँगाउँमा छलफल र जनचेतनाका कार्यक्रम सुरु [...]

श्रीमतीको जिउँदै जलाएर हत्या गरेको भन्दै विरोध

जुम्ला- श्रीमतीलाई मट्टितेल खन्याएर जिउँदै जलायर हत्या गरेको भन्दै महिला अधिकारकर्मीले बिहीबार जुम्लामा विरोध र्‍यालीसहित प्रेस विज्ञप्ति निकालेका छन्। पढाइको सिलसिलामा सुर्खेत गएका [...]

ऋण काढेर परिचयपत्र लिँदै मुक्त हलिया

कञ्चनपुर- ऋण काढेर कञ्चनपुरका मुक्त हलिया परिचयपत्र लिन भूमिसुधार कार्यालय महेन्द्रनगर पुगेका छन्। दक्षिणी क्षेत्र रैकवारविचवा–४ कलुवापुरका मुक्त हलियाले तीन महिनासम्म कार्यालय धाउँदा [...]

सिरहाका उत्तरी गाविसमा खानेपानीको हाहाकार

लहान- सिरहाको उत्तरी क्षेत्रमा पर्ने करिब आधादर्जन गाविसमा खानेपानीको हाहाकार भएपछि स्थानीयबासिन्दाले सकस झेल्नु परेको छ। गर्मीयाम सुरु हुनुअगावै चुरेक्षेत्रसँगै जोडिएका जमदह, धनगढी, [...]

उच्चबाँध अध्ययन गर्न दिन्नौं : मोर्चा

इटहरी- भारत नेपाल उच्चस्तरीय जलस्रोत बैठकले सुनसरीको बराहक्षेत्रमा रहेको सप्तकोसी उच्चबाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज, डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार [...]