समाज

बन्द अवज्ञा गर्ने आधा दर्जन सवारी साधन तोडफोड

जनकपुरधाम- आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले कुटपीट गरी घाइते पारेको विरोधमा मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) धनुषाले आज दोस्रो दिन पनि जनकपुर बन्द गराएको छ। [...]

प्रेममा असफल भएपछि आत्महत्या

बर्दिबास- महोत्तरी जिल्लाको बर्दिबासस्थित देउराली उच्च माविमा कक्षा ११ मा अध्ययन गर्ने १७ वर्षीय छात्र सोमबार बर्दिबासकै नवक्षितीज उच्च माविको कक्षा कोठामा मृत [...]

फोरम लोकतान्त्रिकद्वारा जनकपुर बन्द

जनकपुरधाम- प्रहरीले नेताहरुमाथि हातपात गरेको भन्दै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) धनुषाले जनकपुर बन्द गराएको छ। पार्टीद्वारा जारी विज्ञप्तिमा भ्रस्टाचारसम्बन्धी अभियोग लागेका कर्मचारीलाई तलब [...]

बन्दको अवज्ञा गर्ने विद्यालयमा तोडफोड

विराटनगर- विद्यालय बन्दको अवज्ञा गरेको भन्दै विराटनगर–१९ रानीस्थित गौतमबुद्ध मेमोरियल उच्च माविमा आज तोडफोड गरिएको छ। विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने भन्दै बन्द [...]

नेपाल आदिवासी जनजाति महासङ्घको आठौं अधिवेशन चितवनमा

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घको आठौं राष्ट्रिय महाधिवेशन अगामी वैशाख २८, २९ र ३० गते चितवनमा हुने भएको छ। महासङ्घको आइतबार सम्पन्न सचिवालयको [...]

बन संरक्षणके नायक भदै थारू

चिन्तामणि थारू- ढेर थारू बन्वक संरक्षणमे लागल बटाँ। अस्टेमे ढोढरी–९, खाटा बर्दियाके स्थायी बासिन्दा भदै थारू बन्वक संरक्षणके अग्रणी ब्यक्तित्व हुइट। उहाँक कामके [...]

लावा डग्गरके चौथा वार्षिकोत्सव

देउखुरी- थारू भाषा तथा साहित्य संरक्षण मञ्च देउखुरीसे प्रकाशित हुइटी रलक थारू भाषक् ‘लावा डग्गर’ साहित्यिक त्रैमासिकके चौथा वार्षिक उत्सव तथा स्रष्टा सम्मान [...]

सुदूरपश्चिम विश्वविद्यालयको पठनपाठन ठप्प

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयमा आंशिक तथा करारमा कार्यरत प्राध्यापकले आज पठनपाठन कार्य ठप्प पारेका छन्। आफूहरुलाई स्थायी गरिनुपर्ने मागअघि सार्दै उनीहरु पठनपाठनको कार्य अवरुद्ध [...]

३५ गोरुसहित पाँच जना प्रहरी नियन्त्रणमा

कञ्चनपुर- कैलालीको मालाखेतीबाट ट्रकमा राखेर भारततर्फ लग्दै गरेका तीन दर्जन गोरुसहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको [...]

मुलुकभरका शिक्षण संस्था ठप्प

काठमाडौं- विद्यालयमा सङ्गठन खोल्ने विषयमा सञ्चालक र विद्यार्थी सङ्गठनबीचको विवादले आज मुलुकभरका शैक्षिक संस्था ठप्प भएका छन्। निजी शैक्षिक संस्थाको सञ्जाल एसोसिएसन फर [...]

बालकिशोर चौधरीको ‘बोल्ड एन्ड ब्युटी’ नामक चित्रकला प्रदर्शनी

ललितपुर- रौतहटका कलाकार बालकिशोर चौधरीको एकल चित्रकला शनिबारदेखि सुरु भएको छ। योङ् पिकासोको ‘गाउँ गाउँमा कलाको विकास’ अभियानअन्तर्गत उत्कृष्ट प्रदर्शनी गर्न सफल चौधरीको [...]