समाज

मातृभाषा विकासमा गोरखापत्रको भूमिका अहम्

लक्की चौधरी, काठमाडौं- मातृभाषाको विकास तथा प्रवर्द्धनमा गोरखापत्रको अतुलनीय योगदान भएको विभिन्न विज्ञहरुले धारणा राखेका छन्। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भमा गोरखापत्र ‘नयाँ नेपाल’ शाखाद्वारा [...]

थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेला आजदेखि

थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ। राजधानीमा हुने दुई दिने भेलामा केन्द्रीय समिति सदस्य, केन्द्रीय सल्लाहकार, केन्द्रीय पार्षद, काठमाडौं उपत्यका समिति, [...]

बर्दाियाका तेस्रोलिंगी प्रकाश थारूले नागरिकता पाए

धधवार १ का प्रकाश थारू बुधबार बर्दियाका प्रशासकीय अधिकृत डिल्लीराम आचार्यको कार्यकक्षमा थिए । उनले दुवै हातका बूढीआंैलाले पुरानो ढड्डामा पालैपालो ल्याप्चे लगाए [...]

थाकसलाई साइड लगाएर थारु संघर्ष समिति ब्यूँताइयो

लक्की चौधरी– थारु समुदायको अधिकार सुनिश्चित्ताको मागगर्दै थारु अगुवाहरुले थारु संयुक्त संघर्ष समिति पुनः व्यूँताउने निर्णय गरेका छन्। थारु सामाजिक संघ संगठनका प्रतिनिधिहरुको [...]

पहिचान माग्दै कांग्रेस एमालेका जनजाति सभासद सडकमा

पहिचानसहितको संघीयताको पक्षमा दवाब दिँदै आएका आदिवासी जनजातिसम्बद्ध संघ संस्थाहरुले आन्दोलन जारी राखेका छन् । माघ ८ लाई लक्षित गरी जनजाति संघ- संगठनले [...]

संविधानमा जनजाति महासंघको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघले अन्तरिम संविधानको राज्य पुनसंरचना सम्बन्धी व्यवस्थामा उल्लेख भए अनुसार जातीय, भाषिक, सांस्कृतिक, समुदायको बसोबास, भौगोलिक, ऐतिहासिक निरन्तरता, सामथ्र्यका आधारमा [...]

सिके राउतका समर्थक र प्रहरीबीच दिनभर झडप

मधेसी शहिदहरुको सम्झनामा प्रत्येक वर्ष बलिदानी दिवस मनाउँदै आएका मधेसवादीहरुले यस वर्ष आठौ बलिदानी दिवस बनाउँदै गर्दा प्रहरीले स्वतन्त्र मधेसको अभियान चलाउँदै आएका [...]

पीडा भुलाउन मघौटा नाचे विस्थापि

दवेन्द्र बस्नेत, दाङ- मोतीपुरकी निर्मला खत्रीका लागि बाढीको पीडा भुलाउने गतिलो अवसर बन्यो, माघी पर्व। अघिल्ला माघी सामान्य टीकाटालो र खानपिनमा मात्रै सीमित [...]

माघीसँगै वर्षभरिका योजना बुन्दै थारु समुदाय

देवेन्द्र बस्नेत, दाङ- ६ महिनाअघि लालमटियाका स्यानु चौधरीका नाति राजेशको विवाहको कुरा चल्यो। राजेशको विवाह तत्कालै गरिदिन परिवारका सदस्य एकमत भए। ५६ वर्षीय स्यानुले [...]

माघीमय थारू गाउँ

बाँके- पश्चिम तराईका थारू गाउँमा बुधबार बिहानैदेखि माघीको चहलपहल सुरु भएको छ । गीतसंगीतले गाउँ गुन्जिएका छन् । ‘सखियै हो माघीका गुरीगुरी जाँर…’ गीतमा [...]

छात्रावासमै मुक्त कम्लरीको माघी

दुर्गालाल केसी, दाङ- घरवास र अभिभावकविहीन मुक्त कम्लरीले छात्रावासमै सामूहिक रूपमा माघी मनाएका छन् । सोनपुरको सूर्यविनायक प्रस्तावित मावि नर्तीस्थित लावाजुनी छात्रावासमा बसेका [...]