राजनीति

बाबुराम भट्टराईद्वारा तराईमा दुई प्रदेश प्रस्ताव

काठमाडौं- संवैधानिक-राजनीतिक संवाद तथा सहमतिका सभापति बाबुराम भट्टराईले राज्य पुनःसंरचना, शासकीय स्वरूप र निर्वाचन प्रणालीका विषयमा नयाँ प्रस्ताव अघि सारेका छन्। दलहरूबीच सहमति जुटाउने [...]

थारु नेताहरु तराईमा कति प्रदेश चाहन्छन्?

मदन चौधरी, काठमाडौं- राज्य पुनःसंरचनामा थारु सभासद् र थारु अगुवाले फरक फरक धारणा राखेका छन्। थारु पत्रकार संघ, नेपालले आयोजना गरेको ‘नयाँ संविधानमा थारुको मुद्दा’ [...]

नेपलाकै लामो कोठियाघाट पुल सञ्चालनमा, राजापुरवासी हर्षित

बर्दिया- बर्दियाको कोठियाघाटस्थित कर्णालीको भँगालो गेरुवा नदीमा निर्मित मुलुककै सबैभन्दा लामो पुलको भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले बुधबार उद्घाटन गरेका छन्। [...]

तराईमा एक-दुई प्रदेश बनाउनु थारुको छातीमा गोली ठोक्नुसरह हो : लेखी

सन्तोष दहित– दाङ- नेपाल थारु अगुवा तथा राष्टिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले तराईमा एक वा दुई प्रदेश बनाउनु भनेको थारु [...]

सम्भव छ एकल जातीय स्वायत्त प्रदेश

गोपाल दहित– संवैधानिक राजनैतिक संवाद तथा सहमतिको बैठकमा एक दिन एमालेका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भन्नुभयो ‘राजनैतिक समिकरण बदलिएको छ, [...]

पहाडी जनजाति नेता तराईका जनजातिविरोधी हुन् : लेखी

  कमल चौधरी, विराटनगर- थारु अगुवा तथा राष्टिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले थारु तथा तराईका आदिवासी जनजाति समुदायहरु पहाडे ब्राम्हणवाद [...]

राजधानीमा जितिया पर्व (फोटो फचिर)

काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु महिलाले महान पर्व ‘जितिया’ धुमधामका साथ मनाएका छन्। राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा थारुहरुले जितिया पर्वको पूजापाठ गरी [...]

कोरिया क्रिकेट प्रशिक्षकमा दिपेन्द्र चौधरी

विनोद पाण्डे- दक्षिण कोरियामा शनिबारबाट सुरु हुने एसियाली खेलकुदमा नेपालका तेक्वान्दो, कराते, क्रिकेट र गल्फ टोलीका प्रशिक्षक विदेशी छन्। विदेशी प्रशिक्षक नै रहेको [...]

२० दिनपछि बर्दियाको ढुंग्रही गाउँ (फोटो ब्लग)

मदन चौधरी (बानियाभार/बर्दिया)– गत साता राहत वितरण गर्ने उद्देश्यका साथ बर्दियाका केही बाढी विस्थापित क्षेत्र अवलोकन गरियो। नेपालगञ्जबाट गुलरिया हुँदै बर्दियाको पदनाहा र [...]

एकदुई प्रदेश भन्नेहरुले अब तराइ नटेके हुन्छः लेखी

मुख्य दलहरु संघीयताको छलफलमा भिडेको बेला बेला राष्टिय नागरिक पार्टी (नेपाल)का अध्यक्ष राजकुमार लेखीले अब मधेसवादीहरुले तराइ नटेके हुन्छ भनी चेतावनी दिएका छन्। [...]

राहत संकलन अभियानमा साढे दुई लाख जम्मा (नामावलीसहित)

राहत संकलन अभियानमा हालसम्म दुई लाख ८४ हजार ८३ रुपियाँ  संकलन भएको छ। थारु युवा सम्बद्ध संस्थाहरु र थारुवान डटकम, थारु कम्युनिटीको पहलमा [...]

संघर्षको जित

ठाकुरसिंह थारु- २०५९ कात्तिक ९ गतेको बिहान बाँकेको महादेवपुरी-५, ढकेरीकी चंखी चौधरीलाई नखाएको विष लाग्यो । छेमेकी कमल गिरीको घरपालुवा पशु मर्‍यो । [...]