देश

माघ ८ पछि सभासद्लाई तलब भत्ता नदेउ : लेखी

संविधानसभाले माघ ८ गते राति ११ बजेर ५९ मिनेट भित्रमा संविधान बनायो भने बनायो, नत्र भंग हुनुपर्ने माग राजकुमार लेखीले राखेका छन् । संविधानसभा [...]

सिके राउत फेरि पक्राउ, प्रहरी-राउत समर्थकबीच झडप

राज्य विप्लवको आरोप लागेका डा. सीके राउतलाई प्रहरीले शनिवार पुनः पक्राउ गरेको छ । देश टुक्राउन पाउनुपर्ने अभिब्यक्ति दिएर पटक पटक पक्राउ परेका राउतलाई [...]

पद्मरत्‍न तुलाधरको मोर्चाले बानेश्वर ‘कब्जा’ गर्ने

पद्मरत्‍न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले ‘अकुपाइ बानेश्वर’ (बानेश्वर कब्जा गरौं) सहितका आन्दोलन गर्ने भएको छ । पहिचानसहितको संविधान माग गर्दै तुलाधर [...]

मूल आयोजक कमिटीबाट थाविसका बिमल र संजयद्वारा राजीनामा

थारु विद्यार्थी समाज (थाविस)को छैठौं महाधिवेशन सफल पार्न बनाइएको मूल आयोजक कमिटीको सदस्यबाट दुई जनाले राजीनामा दिएका छन्। थाविस उपत्यका समितिका सचिव विमल [...]

थाविसको छैठौं महाधिवेशनले पनि नयाँ कार्यसमिति चयन गर्न सकेन

अन्ततः थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्न सकेन। सहमति प्रयास पूर्णरुपमा विफल भएपछि र निर्वाचन आयोगले समयमै निर्वाचन गराउन नसक्दा [...]

‘मधेस प्रदेश मान्दैनौं, थरुहट प्रदेश छाड्दैनौं’

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनमा झाँकी र्‍याली आयोजना गरिएको छ। सौरहाको बछौली स्कुलबाट सुरु भएको र्‍याली सौरहा बजार परिक्रमा गरिएको थियो। र्‍यालीमा थारु [...]

‘एक मधेश अलग देश’ कुनै हालतमा मान्दैनौं : सीके राउत

देश टुक्र्याउने अभिव्यक्ति दिँदै हिँडेको अभियोगमा केही महिनाअघि पक्राउ परेर धरौटीमा छुटेका सीके राउतले फेरि मधेसलाई टुक्र्याउनुपर्ने भन्दै खुलेआम अभिव्यक्ति दिँदै हिँड्न थालेका [...]

‘नायक भएर आन्दोलन हाँक्ने कि खलनायक भएर आन्दोलन भाँडने?’

नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान महासचिव आङकाजी शेर्पाले महासंघका तीन जनालाई खुल्ला पत्र लेखेका छन्। उनले महासंघका अध्यक्ष नागेन्द्रकुमार कुमाल, पेम्बा भोटे र [...]

माघ ८ मा संविधान नआए संविधानसभा विघटन गर्नुपर्छ : लेखी

माघ ८ मा संविधान बनेन भने के हुन्छ ? राजकुमार लेखीले माग गरेका छन्, ‘माघ ८ मा संविधान बनाउँदैनन् भने संविधानसभा विघटन गर्नुपर्छ [...]

माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्रीले गर्ने

काठमाडौं- राजधानीमा हुने माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने भएका छन्। थारु कल्याणकारिणी सभा (उपत्यका समिति)ले माघ १ गते टुँडिखेलमा १३औं माघी [...]

जनजाति आन्दोलनलाई २ करोड चन्दा उठाइँदै

पहिचानसहितको संघीयताका लागि सम्झौताहीन निर्णायक आन्दोलन गर्ने भन्दै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले शुभेच्छुकहरुसँग चन्दा तथा आर्थिक सहयोग आह्वान गरेको छ। पद्मरत्न तुलाधर नेतृत्वको [...]

थाकस केन्द्रीय सदस्यमा तीन जना मनोनित, बुद्ध बिहार बनाउन एक बिग्हा जग्गा माग्ने

कमला चौधरी, बुटवल- थारु कल्याणकारिणी सभा केन्द्रीय सचिवालयको बैठकले रिक्त रहेको केन्द्रीय सदस्यमा तीन जनालाई मनोनित गरेको छ। सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीको अध्यक्षतामा बसेको [...]