थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनमा झाँकी र्याली आयोजना गरिएको छ। सौरहाको बछौली स्कुलबाट सुरु भएको र्याली सौरहा बजार परिक्रमा गरिएको थियो। र्यालीमा थारु विद्यार्थी एक हौं, सर्वसुलभ शिक्षा लागू गर, ‘लगायतको नारा लगाइएको थियो। र्यालीमा थारु समुदायका मानिसहरु आफ्नो भेषभुसा झल्किने पहिरण पहिरिएका थिए। हेर्नुस् केही तस्बिर:
we tharu people should move ahead n have to struggle for our identity. Lets wake up tharu youths.
Keep it up