राजनीति

गच्छदारले सरकार छाड्ने !

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारबाट बाहिरिने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको [...]

चिनियाँ राष्ट्रपति सी जिनपिङ ‘असोजमा आउने’

चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल आउने भएका छन्। विश्वका उदाउँदो शक्ति राष्ट्रहरुको संगठन ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) [...]

नयाँ शक्ति पार्टी आज घोषणा हुँदै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज औपचारिकरूपमा पार्टी घोषणा गर्दैछ। एक लाख सदस्यले दशरथ रंगशालाबाट एकसाथ सपथ लिएर पार्टी घोषणा गर्ने [...]

नश्लवादी संविधान पुनर्लेखन नभए विद्रोह हुन्छ : उपेन्द्र यादव

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उनकै शब्दमा अहिलेको संविधान नश्लवादी रहेकाले पुनर्लेखन नभए विद्रोह हुने चेतावनी दिएका छन् । विद्रोहले अहिलेको संविधान [...]

लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी १ सय ९ सदस्यीय (सूचीसहित)

राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीको केन्द्रीय कार्यसमिति १ सय ९ सदस्यीय पुगेको छ। मेची-महाकाली अभियानअन्तर्गत पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म केन्द्रीय समिति विस्तार [...]

बाबुरामले भने- संविधान संशोधन गर्नुको विकल्प छैन

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मुलुकलाई अन्र्तराष्ट्रिय द्वन्द्वको केन्द्र बनाउन खोजेको आरोप लगाएका छन् । [...]

धनिराम नेतृत्वमा वार्ता टोली गठन, त्यस्तो कुचेस्टा नगर्न कैलालीको चेतावनी

थरुहट थारूवान संयुक्त संघर्ष समितिले सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता टोली घोषणा गरेको छ। सरकारले वार्ता आह्वान गरेसँगै राजधानीमा बसेको केन्द्रीय आन्दोलन [...]

‘सिकलसेल जाँच्ने मेसिन धानको भकारी हो र ? ‘घ्वास्सा’ निकालेर दिन सक्छु’

लखन चौधरी/धनगढी। स्वास्थ्य मन्त्री रामजनम चौधरीले चालु आर्थिक वर्षमा सिकलसेल एनिमिया रोग परिक्षणको लागि प्रयोग हने ‘एचवि इलेक्ट्रोफोरोसी’ मेसिन जडान हुन नसक्ने संकेत [...]

स्वास्थ्यमन्त्रीलाई जिल्लाबासीले भने- ‘आश्वासन होइन, सिकलसेल परीक्षण गर्ने मेसिन पठाउ’

लखन चौधरी/धनगढी। कैलाली जिल्लास्थित आदिवासी थारू सम्बद्ध विभिन्न संघ–संस्थाहरुले स्थानीय स्तरमै सिकलसेल एनिमिया प्ररिक्षण गर्ने ‘एचवि इलेक्ट्रोफोरोसी’ मेसिन तत्काल उपलब्ध गराउँनु पर्ने माग [...]

कैदी परिवारको बेदना : ‘हाम्रा मान्छे रिहाई गर या हाम्लाई पनि जेलमा हाल’

थरुहटथारुवान आन्दोलनको क्रममा टीकापुर घटना घटाएको अभियोगमा जेल चलान गरिएका कैदीबन्दीहरुका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । [...]

‘संसारको उत्कृष्ट संविधान भन्नेहरु छ महिना नवित्दै किन संशोधन गरे ?’

थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य तथा पूर्व महामन्त्री राजकुमार लेखीले थारुको आन्दोलन जारी रहेको बताएका छन् । [...]

आशिष चौधरीको पोलिग्राफ आज गरिने

फुटबलर विमल घर्ती मगरकी बहिनी महिषाको हत्या आरोपमा पक्राउ परेका आशिष चौधरीको पोलिग्राफ आज गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश [...]