लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी १ सय ९ सदस्यीय (सूचीसहित)

राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीको केन्द्रीय कार्यसमिति १ सय ९ सदस्यीय पुगेको छ। मेची-महाकाली अभियानअन्तर्गत पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म केन्द्रीय समिति विस्तार गरेको संयोजक लेखीले जानकारी दिए।  गत फागुन २७ गते २७ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको पार्टीले तीन महिनाभित्र १ सय ९ सदस्यीय समितिको घोषणा गरेको हो।

पार्टीले पछिल्लोपटक ४४ केन्द्रीय समिति विस्तार गरेको थियो। पार्टीमा थारुदेखि ब्राह्मण, क्षेत्री र दलितदेखि जनजाति, मुस्लिम, अल्पसंख्यक सबैलाई समेटेको उनले बताए।

06

05

04

03

02

01

 

Leave a Reply

Your email address will not be published.