देश

थरुहट तराई लोकतान्त्रिक परिषदमा लक्ष्मण थारु

नेपालगन्ज– फोरम लोकतान्त्रिक शुभेच्छुक संस्था थरुहट तराई लोकतान्त्रिक परिषद अध्यक्षमा लक्ष्मण थारु चयन भएका छन्। नेपालगन्जमा सम्पन्न राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिति सर्वसम्मत चयन [...]

कमलरी र सरकारबीचको वार्ता बिना निष्कर्ष सकियो

मदन चौधरी, काठमाडौं– सरकार र कमलरी संघर्ष समितिको वार्ता बिना निष्कर्ष सकिएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा जोशीको नेतृत्वमा भएको वर्तामा [...]

कमलरीमाथि दमनको सर्वत्र निन्दा

मदन चौधरी, काठमाडौं– प्रहरी दमनमा गम्भीर घाइते दुई जना सामान्य अवस्थामा आए पनि तीन कमलरी अझै अचेत अवस्थामा छन्। उनीहरु सबैको उपचार अन्नपूर्ण अस्पतालमा [...]

चार दिनभित्र चुनावको मिति : गच्छदार

कावासोती- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले  संविधानसभाको निर्वाचन गराउन चार राजनीतिक दलहरु सहमतिमा पुगेको बताएका छन्। आइतबार आयोजित थारु कल्याणकारिणी सभा [...]

मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्‍यो?

काठमाडौं- मन्त्रिपरिषद्को आजको बैठकले गत जेठ ६ गते सप्तरीमा हत्या गरिएका पूर्व सभासद् सदरुल मियाँ हकको हत्याबारे छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश [...]

आदिवासी जनजाति महासङ्घको नेतृत्व हस्तान्तरण

काठमाडौं- आदिवासी जनजाति महासङ्घको चितवनमा सम्पन्न आठौँ महाधिवेशनद्वारा निर्वाचित नयाँ नेतृत्वलाई आज निवर्तमान नेतृत्वले पदीय जिम्मेवारी हस्तान्तरण गरेको छ। महासङ्घद्वारा आज यहाँ आयोजित [...]

आदिवासी जनजातिको नेतृत्व कुमाललाई

काठमाडौं- चितवनको सौराहामा भएको आदिवासी जनजाति महासङ्घको आठौं राष्ट्रिय महाधिवेशनले तीन वर्षीय कार्यकालका लागि नगेन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। महास‍ंघको [...]

आदिवासीको महाधिवेशन चितवनमा सुरु

चितवन- नेपाल आदिवासी जनजाति महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ। भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा सुरु भएको महाधिवेशनको आदिवासी जनजातिको [...]

लोकमानविरुद्ध दुई घन्टा चक्काजाम

काठमाडौं- नेविसङ्घ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी) लगायतका संयुक्त विद्यार्थी सङ्गठनले काठमाडौँ उपत्यकाका निजी तथा सरकारी क्याम्पस आसपास क्षेत्रमा आज दुई घन्टा चक्काजाम गरेका छन्। संवैधानिक [...]

थाई राजदूतद्वारा जनकपुरको भ्रमण

जनकपुरधाम- नेपालका लागि थाइल्यान्डका राजदूत कानथोङ उनाकुलले आफ्नो दुई दिने भ्रमणका क्रममा आज जनकपुरको धार्मिक तथा ऐतिहासिकस्थलको अवलोकन गरे। थाई राजदूतको नेतृत्वमा आइतबार [...]

विकास निर्माणमा सबै दल एकजुट हुनुपर्छ : नेपाल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणका काममा सबै दल एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। काठमाडौंको पूर्वी भेग साँखुस्थित पुखुलाछी [...]

राष्ट्रपतिद्वारा ‘कू’ प्रयासको प्रचार गलत

वीरगञ्ज- चुनावी मन्त्रिपरिषद्अघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रपतिले चार पटक ‘कू’को प्रयास गरेको आरोपलाई खण्डन गरेका [...]