देश

राजेन्द्र महतोको सद्‍भावना संविधानसभाबाट अलग्गियो

राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले संविधानसभाबाट सामूहिक राजीनामा दिएको घोषणा गरेको छ। विगतको सहमति सम्झौताअनुसार संविधान नबन्ने भएकाले साक्षी किनारा बन्नका लागि मात्रै संविधानसभामा [...]

सप्तरीबासीले के अपराध गरेका थिए र गोली हान्ने ?

व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै अधिकांश सभासद्ले सप्तरी जिल्लाको भारदहमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि प्रहरीले गोली प्रहार गरेकामा सरकारको आलोचना गरेका छन्। [...]

इतिहास बोकेका थारु समुदायलाई उपेक्षा गर्‍यो : अशोक राई

उन्नती चौधरी/धनगढी पहिचान पक्षधरका नेताहरुले कञ्चनपुरदेखि चितवनसम्मको जिल्लालाई थरुहट प्रदेश बनाउन जोड दिएका छन्। थारुवान/थरुहट आन्दोलन परिचालन संघर्ष समितिको आयोजनामा भएको आम सभामा [...]

थारु आन्दोलनलाई नजरअन्दाज नगरियोस् : थारु नेताहरु

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले जारी आमहडतालाई भदौ चार दिनसम्म निरन्तरता दिने निर्णय गरेको छ। आज बसेको समितिको केन्द्रीय संयोजन समिति र सचिवालयको संयुक्त बैठकले [...]

थरुहट र अखण्ड सुपबीच यातायात चलाउने सहमति

लखन चौधरी/कैलाली साउन २१ गतेदेखि पालैपालो तथा दोहोरो आमहड्ताल गर्दै आएका कैलालीका दुई परस्परविरोधी आन्दोलनकारीहरुबीच आज सोमबार कैलाली जिल्लाभरि यातायातका सम्पूर्ण सवारी साधनहरु [...]

वैजनाथ चौधरी थारुको नाममा कलंक हो : थाकस महामन्त्री

थारु कल्याणकारिणी सभाका महामन्त्री अमिरी चौधरीले वैजनाथ चौधरीलाई थारुको नाममा कलंक रहेको प्रतिक्रिया दिएका छन्। उनले समाजिक सञ्जालमा थारुलाई अपराधी देख्ने वैजनाथ कंलक [...]

‘मधेसी दलसँग थारु आन्दोलनको सहकार्य छैन’

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद तथा थारु आन्दोलनका नेतृत्वकर्ता रामजनम चौधरीले मधेसी दलसँग सहकार्य नभएको बताएका छन्। मधेसका अधिकारकर्मीहरुसँग राय र सुझाव लिने [...]

एमाले नवलपरासी कार्यालयमा तोडफोड

नेकपा एमाले नवलपरासीको जिल्ला पार्टी कार्यालयमा तोडफोड भएको छ। शुक्रबार बेलुकी बन्द आह्वानकर्ताहरुले एमाले पार्टी कार्यालया ढंगा प्रहार गरी दुई वटा झ्यालका सिसाहरु [...]

थारु समुदायको असन्तुष्टिलाई सम्बोधन गर्ने हिसाबले छलफल भइरहेको छ : गच्छदार

मधेसी जनाधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार विशेष समितिको बैठकपछि विवादित सबै विषयमा छलफल जारी रहेको र शनिबारसम्म समाधान निस्कने बताए। मध्यपश्चिम तथा [...]

थारु समुदायमाथि सरकारले दमन गर्‍यो : अमनलाल मोदी

व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै नेपाली काँग्रेसका तप्तबहादुर विष्टले चार दलबीच प्रदेशको सीमा निर्धारणबारे भएको सहमतिपछि चर्किएको आन्दोलनमा ज्यान गुमाएका नागरिकका परिवारलाई [...]

थरुहट बन्दमा जनजाति महासंघको ऐक्यवद्धता

चितवन- थारु कल्याणकारिणी सभा चितवनले आह्वान गरेको आमहड्तालमा नेपाल आदिवासी जानजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले ऐक्यवद्धता जनाएको छ। [...]

थारुलाई भाला, खुकुरी उठाउन भन्ने अमरेशलाई कारबाही माग

कांग्रेस नेता अमरेश सिंह विभिन्न कारणले चर्चामा आइरहन्छन्। उनलाई पार्टीभित्र छुट्टै धारको नेताको रुपमा पनि चिनिन्छन्। हालसालै उनी बाबुराम भट्टराईको एक कार्यक्रममा कि [...]