खेलकुद

विश्व विजेता जर्मनीलाई पराजित गर्दै फ्रान्स फाइनलमा

एन्टोइन ग्रिजम्यान चम्किएपछि विश्वबिजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स जारी युरोकप फुटबलको फाइनलमा प्रबेश गरेको छ । मार्सेलीमा भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै [...]

वेल्सलाई हराउँदै पोर्चुगल युरोकपको फाइनलमा

क्रिष्टियानो रोनाल्डो र नानीले तीन मिनेटको अन्तरमा २ गोल गरेपछि वेल्सको ऐतिहासिक यात्रामा पूर्णबिराम लगाउँदै पोर्चुगल युरोकपको फाइनलमा पुगेको छ । पोर्चुगल १२ बर्षको [...]

अविनाश चौधरीले खिचेको फोटो पुरस्कृत

धनगढीबाट गोरखापत्र दैनिकमा कार्यरत पत्रकार अविनाश चौधरीले खिचेको खेलको फोटो नेपालगञ्ज फोटो फेष्टिभलमा पुरस्कृत भएको छ। २०७१ मा धनगढीमा आयोजित द डिभोटी एसपीए [...]

एपिएफलाई उपाधि, सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी

सरस्वती चौधरी र उषा विष्टले उत्कृष्ट प्रदर्शन गरेपछि एपिएफ क्लबले लगातार दोस्रोपल्ट यति फ्लोरिङ राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ। एपिएफले बुधबार राष्ट्रिय खेलकुद [...]

राष्ट्रिय टोलीकी स्पाइकर मनिषा चौधरी पुलिस क्लबमा

राष्ट्रिय टोलीकी स्पाइकर मनिषा चौधरी पुलिस क्लबमा अनुवन्धित भएकी छिन। मनिषाले दुई वर्ष देखी पश्चिमाञ्चलबाट राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी थिइन। [...]

अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको सन्यास

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि विक्षिप्त बनेका [...]

रोनाल्डोको कीर्तिमान, पोर्चुगल नकआउट चरणमा

क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियनसिपको चार फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउँदा बुधबार रातिहंगेरीसँग ३–३ को नाटकीय बराबरी नतिजा निकाल्दै पोर्चुगलले नकआउट [...]

मेस्सीको कीर्तिमानी गोल

अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीले ग्याब्रियल बाटिस्टुटाको नाममा रहेको ५४औं अन्तर्राष्ट्रिय गोलसँग बराबरी गरेका छन्। आइबार बिहान सम्पन्न भेनेन्जुएलाविरुद्धको खेलमा ६०औं मिनेटमा गोल गर्दै [...]

विश्व फिटनेश च्याम्पियनसिपमा सञ्जीव चौधरी पाँचौ स्थान

अष्ट्रेलिया निवासी सञ्जीव चौधरी हंगेरीमा आयोजित विश्व फिटनेश च्याम्पियनसिपमा पाँचौ स्थान हासिल गरेको छ। हंगेरीको बुढापेस्टमा आयोजित प्रतियोगितामा उनले सो स्थान हासिल गरेका [...]

इंग्ल्यान्ड अन्तिम समयमा चुक्यो, रसियासँग बराबरी

युरोकप २०१६ अन्तर्गत समूह बी दास्रो खेलमा इंग्ल्यान्ड र रसियाले अंक बाँडेका छन्। खेल १—१ को बराबरीमा टुंगिएपछि दुई टोलीले एक—एक अंक बाँडेका [...]

युरो कपमा आयोजक फ्रान्सको सनसनीपूर्ण जीत

अन्तिम मिनेटमा डिमिट्री प्येटले २५ यार्ड टाढाबाट गरेकाे प्रहार गोलमा परिणत हुँदा युरोकप आयोजक फ्रान्सले विजयी सुरूवात गरेकाे छ। ८९ औं मिनेटमा डिमिट्रीले [...]

गणतन्त्र दिवसको अवसरमा चार थारु सम्मानित

गणतन्त्र दिवसका अवसरमा थारु समुदायका ब्यक्तिहरु विभिन्न पदकबाट सम्मानित भएका छन् । बझाङका सिडिओ हिरालाल चौधरी प्रवल जनसेवाश्री पदकबाट सम्माति भएका छन् । [...]