गणतन्त्र दिवसको अवसरमा चार थारु सम्मानित

गणतन्त्र दिवसका अवसरमा थारु समुदायका ब्यक्तिहरु विभिन्न पदकबाट सम्मानित भएका छन् । बझाङका सिडिओ हिरालाल चौधरी प्रवल जनसेवाश्री पदकबाट सम्माति भएका छन् । त्यस्तै फुटबल खेलाडी आदित्य चौधरी र अमृत चौधरी र भलिबलकी सरस्वती चौधरीलाई सुकीर्ति पदकबाट सम्मानित भएका छन् ।

हिरालाल चौधरीले आफ्नो जिल्ला राम्रो सेवा प्रदान गरेकाले यो पदकबाट सम्मान गरिएको हो । त्यस्तै खेलाडीत्रय आदित्य, अमृत र सरस्वतीले पनि राम्रो फर्ममा रहेर खेल क्षेत्रमा योगदान दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.