खेलकुद

महिला क्रिकेटरको प्रारम्भिक टोलीमा चार थारु चेली

आइसिसी महिला विश्वकप छनौट एसिया– २०१६ का लागि प्रारम्भीक नेपाली टोलीको घोषणा भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गत साउन ८ देखि [...]

भरत खवासको गोलमा आर्मी च्याम्पियन

आर्मीले नारायणगढको क्याम्पाचौरमा सञ्चालन भइरहेको चौथो नेपाल कपको उपाधि जितेको छ । उसले सोमबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो । आर्मीका [...]

भलिबल स्टार सरस्वती चौधरी प्रशिक्षणका लागि जापानतिर

महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी आइतबार वैदेशिक प्रशिक्षणका लागि जापान जाँदैछिन्। सरस्वतीले जापानमा युनिभर्सिटी अफ टिसुकुबामा करिब एक महिना प्रशिक्षण लिने [...]

युरोपको उत्कृष्ट खेलाडीको सूचीमा मेस्सी परेनन्

अर्जेन्टिानाका पर्वकप्तान तथा वार्सिलोनाका स्टार लियोनल मेसी युरोपेली फुटबल एसोसिएसन युइएफएले यस वर्षको उत्कृष्ट खेलाडीका लागि सार्वजनिक गरेको अन्तिम तीनको सूचिमा स्थान बनाउन [...]

खुला पुरुष बक्सिङको ५२ केजीमा करण चौधरी पहिलो

खुला पुरुष बक्सिङ प्रतियोगितामा पुरुषतर्फ ५२ केजी तौल समूहमा सेनाका करण चौधरी पहिलो भएका छन् । उपाधि भिडन्तमा उनले सेनाकै सुदीप श्रेष्ठलाई पाखा [...]

भारतविरूद्धकाे खेलमा अाक्रामक सरस्वती चाैधरी [१५ तस्बिर र भिडियाे]

सरस्वती चौधरी क्विक स्पाइक र ब्लकले राष्ट्रिय भलिबलको नतिजालाई प्रभाव पार्ने खेलाडी हुन्। महिला भलिबलकी सनसनी सरस्वती राष्ट्रिय टाेलीकी नेपाल नम्बर एक क्विक स्पाइकर [...]

थारु खेलाडीसहित साग पदक विजेताहरुलाई सम्मान

१२ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई सरकारले बिहीबार नगद पुरस्कारबाट सम्मानित गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा [...]

पूर्वाञ्चल महिला क्रिकेटको फाइनलमा

नेपाल एपिएफ क्लब र पूर्वाञ्चलले राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार वर्षाले खेल हुन [...]

नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी

राष्ट्रिय फुटबल टिम तथा नेपाल आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठले वर्ष खेलाडीको उपाधी जित्दा टेबल टेनिसकी नमिता श्रेष्ठले पिपुल च्वाइस अवार्ड जितेकी छन्। राजधानीमा [...]

लर्डस् रंगशालामा नेपालकाे शानदार जित

नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ४१ रनले हराएको छ । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु [...]

फ्रान्सलाई हराउँदै पोर्चुगलले जित्यो युरोकपको उपाधि

इडरको अतिरिक्त समयमा गरेको गोलले आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को उपाधि कब्जा गरेको छ। गएराति स्टाडे फ्रान्समा सम्पन्न खेलमा पोर्चुगलले [...]

बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा आदित्य र भरत खेल्ने

अनिल गुरुङको कप्तानीमा अखिल नेपाल फुटबल संघ(एन्फा) ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने २१ सदस्यीयराष्ट्रिय फुटबल टोली छनोट गरेको छ। नेपालले असार ३१ र [...]