विश्व फिटनेश च्याम्पियनसिपमा सञ्जीव चौधरी पाँचौ स्थान

अष्ट्रेलिया निवासी सञ्जीव चौधरी हंगेरीमा आयोजित विश्व फिटनेश च्याम्पियनसिपमा पाँचौ स्थान हासिल गरेको छ। हंगेरीको बुढापेस्टमा आयोजित प्रतियोगितामा उनले सो स्थान हासिल गरेका हुन्।  गत महिना अष्ट्रेलियाको मेलवर्नमा भएको प्रतिस्पर्धामा उनलेले प्रो कार्ड जितेर हंगेरीका लागि छनौट भएका थिए।

उनी अक्टुबरमा हुने बाली प्याराडाइज इन्टरनेशनल सोका लागि छनोट पनि भएका छन्। त्यसको तयारी पनि गरिरहेको उनले बताए।

Sanjeeb Chaudhary 04

Sanjeeb Chaudhary 06

Sanjeeb hungery 01

Sanjeeb Chaudhary 05

Sanjeeb Chaudhary 03

Sanjeeb Chaudhary 02

Leave a Reply

Your email address will not be published.