अर्थ

आजदेखि सबै पेट्रोल पेम्पबाट तेल

नेपाल आयल निगमले शुक्रबारदेखि इन्धन वितरण नियमित गर्ने बताएको छ। सरकारले राजधानीका सबै पेट्रोल पम्पबाट शुक्रबारदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र [...]

वीरगन्ज नाकाबाट तीन बुलेट ग्यास भित्रियो

वीरगन्ज नाकाबाट आज तीन बुलेट खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाका केन्द्रित आन्दोलन थालेपछि रोकिएकामा आज पहिलोपटक [...]

वीरगन्ज-रक्सौल नाका १ सय ३५ दिनपछि खुल्यो

१ सय ३५ दिनदेखि बन्द वीरगञ्ज नाका शुक्रबारबाट खुलेको छ । असोज ७ गतेदेखि बन्द वीरगञ्ज नाका शुक्रबार स्थानीय व्यवसायीले खुलाएका हुन् । [...]

इटहरीको आठ तले व्यापारिक भवनमा भीषण आगलागी

इटहरी उपमहानगरपालिका–१ को मुख्य चोकमा रहेको आठ तले व्यापारिक भवनमा आज विद्युत् सर्ट भई सुरु भएको आगलागीबाट कम्तीमा १०० वटा थोक व्यापारिक पसल, [...]

सातामा ९१ घण्टा लोडसेडिङ (तालिकासहित)

सरकारले एक बर्षभित्र लोडसेडिङ हटाउने भनिरहे पनि नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ बढाएर साताको ९१ घण्टा पुर्‍याएको छ । प्राधिकरणको नयाँ तालिका अनुसार सोमबारदेखि [...]

पेट्राेलमा ५ रूपैयाँ र डिजल-मट्टितेलमा ६ रूपैयाँ घट्याे

नेपाल आयलले निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलका साथै हवाइ इन्धनको मूल्य घटाएको हो । पेट्रोल लिटरमा [...]

थारु होमस्टे र माघी महोत्सवको मजा भादागाउँमा

थारू समुदायको महत्वपूर्ण पर्व माघीको पूर्व सन्ध्यामा थारूबस्ती भादागाउँमा महोत्सव सञ्चालन भएको छ। महोत्सवमा थारू समुदायका भेषभूषा, संस्कृति, खानाका परिकार आकर्षण बनेका छन्। [...]

लोडसेडिङ फेरि बढ्यो, अब दिनको १५ घण्टासम्म बत्ति जाने

नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने भाषण गरेर हिँडिरहँदा विद्युत प्राधिकरणले भने [...]

कैलालीमा भादा गाउँ होम स्टे महोत्सव

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कैलाली जिल्लाको साविक उर्मा गाविस, भादा गाउँमा शुक्रबारदेखि ‘भादा होम स्टे महोत्सव’ सुरु भएको छ। यही पुस २१ गतेसम्म [...]

नेपाल ‘दक्षिण एसियाकै गरिब’

भारतले लगाएको नाकाबन्दी र लम्बिँदो तराई–मधेस बन्दले गरिबी दर तीव्र रुपले बढिरहेको जनाउँदै अर्थविदहरुले नेपाल अब दक्षिण एसियाकै गरिब मुलुक बन्ने खतरा औंल्याएका [...]

थारुद्वारा सुदूरपश्चिम महोत्सव बहिष्कार, थारु झाँकी प्रस्तुत गर्नेलाई कारबाही चेतावनी

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सुदूरपश्चिम महोत्सव बहिस्कार गरेको छ। कैलाली कञ्चनपुरका बहुसंख्यक समुदायको पहिचानलाई धरापमा पारेको थारु आन्दोलनको अवेज्ञा गरेको भन्दै कैलाली उद्योग वाणिज्य [...]

रुपन्देहीको दुई स्थानमा खुल्दैछ थारु ‘होम स्टे’

 रुपन्देहीमा थप पर्यटक भित्राउने उद्देश्यले दुई स्थानमा थारु होम स्टे सञ्चालन गर्ने तयारी भएको छ। थारु संस्कृतिको जर्गेना तथा पर्यटक भित्र्याउने उद्देश्यले जिल्लामा राजमार्गसँग [...]