पेट्राेलमा ५ रूपैयाँ र डिजल-मट्टितेलमा ६ रूपैयाँ घट्याे

http://www.dreamstime.com/royalty-free-stock-photography-petrol-pump-image2972037

नेपाल आयलले निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलका साथै हवाइ इन्धनको मूल्य घटाएको हो । पेट्रोल लिटरमा ५ रुपैयाँ घटेको छ र ९९ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेलमा ६ रुपैयाँ मूल्य घटेको छ र लिटरको ७५ मा आइपुगेको छ ।

Leave a Reply

Your email address will not be published.