Author
admin

मच्छिन्द्र सफल कपको फाइनलमा

पोखरा- पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र क्लब विजयी भएको छ। निकै प्रतिस्पर्धात्मक [...]

हटमेल अब हट छैन, मेसेन्जरको पनि मृत्यु

एजेन्सी- भारतीय मूलका सबिर भाटियाले विश्वकै पहिलो फ्री इमेल सेवा हटमेल शुरु गर्दा कम्ता चमकदमक थिएन। विश्व सुन्दरी ऐश्वर्या रायसित समेत उनले डेटिङ [...]

‘नेपाली फिल्ममा खेल्ने इच्छा छ’

रुपन्देहीको पश्चिम अमुवामा जन्मिएकी विज्जु खवास मोडलिङ क्षेत्रबाट अभिनय यात्रामा लागेको ती वर्ष पुग्यो। सीताराम चौधरीको ‘जवानीया तहल्का मच्चादेहल’ एल्बमको ‘हंगामा हंगामा’ बोलको [...]

मनाङ–मर्स्याङ्दी पोखरा सफल कपको फाइनलमा

पोखरा- पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गतको पहिलो सेमिफाइलनमा मनाङ–मर्स्याङदी क्लबले एनआरटीलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको [...]

स्थानीय निकायको निर्वाचन गराउन सर्वोच्चको निर्देशात्मक आदेश

काठमाडौं- सर्वोच्च अदालतले यथासमयमा स्थानीय निकायको निर्वाचन गराउन निर्देशनात्मक आदेश जारी गरेको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले आज [...]

अमेरिकी राष्ट्रपतिमा ओबामा फेरि निर्वाचित

वासिङ्टन (एजेन्सी)- हिजो भएको चुनावबाट बाराक ओबामा दोस्रो कार्यकालका लागि राष्ट्रपति हुने निश्चित भएको छ। नेटवर्क प्रोजेक्सनले गरेको प्रक्षेपणअनुसार रिपब्लिकन उम्मेदवार मिट रोम्नीलाई [...]

अर्गानिक किसान पुरस्कृत

चितवन- पूर्वी चितवनकी आशा चौधरीले आफ्नो खेतबारीमा मात्रै होइन, छिमेकीसँग समेत मिलेर सामुहिक अर्गानिक तरकारी खेती गरेकी छिन्। रासायनिक मल र विषादीले थुप्रै [...]

निर्वाचन आयोगको कार्यवाहक प्रमुखमा गुरुङ

काठमाडौं- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आजदेखि अवकाश पाएपछि प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी वरिष्ठताका आधारमा आयोगका आयुक्त दोलखबहादुर गुरुङले पाएका छन्। सेवा [...]

गोविन्द मैनाली निर्दोष ठहर

काठमाडौं- एक जापानी युवतीको हत्या अभियोगमा करिब १५ वर्ष जापानमा जेल जीवन बिताएका इलामका गोविन्दप्रसाद मैनाली पूर्णतः निर्दोष ठहर भएका छन्। बुधबार बिहान [...]

थारु समाज उत्थान सामाजिक संस्था गठन

श्रीनिबास चौधरी, बुटवल- कपिलबस्तृमा थारु समाज उत्थान सामाजिक संस्था गठन भएको छ। श्रीनिबास चौधरीको अध्यक्षतामा ११ सदसीय नयाँ समिति गठन भएको हो। समितिको [...]

‘सबैको भाषा-संस्कृति स्वीकार गरौं’

दाङ- महटवा, बरघर भल्मन्सा महटावासंका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले सबैको भाषा र संस्कृतिलाई एक आपसमा साटासाट गर्नसके थारु समुदायको भाषा, संस्कृतिको पनि विकास [...]