Author
admin

सप्तरीमा महिला यौनकर्मीको सङ्ख्या बढ्यो

सप्तरी- सप्तरी जिल्लामा महिला यौनकर्मीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको छ। इन्द्रेणी समाज सेवा सप्तरीले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार यहाँ ३२६ यौनकर्मी महिला [...]

सडकबाटै सरकार फाल्ने एमाले अध्यक्षको चेतावनी

मङ्गलवारे- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा (माओवादी) नेतृत्वको वर्तमान सरकारलाई सडकबाटै फाल्ने चेतावनी दिएका छन्। “विगतका उपलब्धि पनि सडकबाटै भएका हुन् [...]

बलात्कारीमाथि कारबाही माग

बुटवल- बसपार्कमा एक किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न दोषीलाई कारबाही गर्न अधिकारकर्मीले प्रहरीलाई दबाब दिएका छन्। बलात्कारको घटनालाई अन्तै मोडेर पीडितमाथि उल्टै दोष थोपर्ने [...]

लुम्बिनी उत्खनन्बारेको प्रारम्भिक प्रतिवेदन

काठमाडौं- लुम्बिनी क्षेत्रमा ईशापूर्व करिब एकहजार ३०० वर्ष अघिदेखि नै मानवीय गतिविधि भएको ऐतिहासिक प्रमाण भेटिएको विज्ञहरूको दावी छ। पुरातत्व विभाग र बेलायतको [...]

सहमतिमा आउन विपक्षीलाई सत्ता गठबन्धनको आग्रह

काठमाडौं- सरकार समर्थक २१ दलको ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ले सहमति आएर निर्वाचनमा जान विपक्षीलाई आग्रह गरेको छ। सहिदमञ्चमा बृहत् जनजागरणसभा गरी गठबन्धनले यही [...]

वैद्य माओवादी फागुन १ देखि जनआन्दोलनमा जाने

काठमाडौं- नेकपा–माओवादी सङ्घीय गणतान्त्रिक संविधान निर्माणको सुनिश्चितता, राष्ट्रिय सार्वभौमसत्ताको रक्षा तथा वर्तमान सरकारको विस्थापन गरी राष्ट्रिय संयुक्त सरकारको गठन गर्न दबाव सिर्जना गर्न [...]

हरिपुर हात्ती पीडितले गरे चक्काजाम

इटहरी- सुनसरी जिल्लाको कोसीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएको हरिपुरका स्थानीयवासीले हात्ती आतङ्क नियन्त्रणमा प्रशासनले काम नगरेको भन्दै बिहीबार बिहानखि सो क्षेत्रमा यातायात अवरुद्ध पारेका [...]

पूर्वाञ्चलभरि यस वर्ष चिसोले ६० जनाको मृत्यु

विराटनगर- यसवर्षको अत्यधिक चिसोका कारण पूर्वाञ्चलभरमा ६० जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको पूर्व क्षेत्र प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ। मृत्यु हुनेमा ३४ पुरुष [...]

भतिजाले गरे काकाको हत्या

चौतारा- सिन्धुपाल्चोकको भोटेनाम्लाङ गाविस–१ निवासी ५९ वर्षीय चिनीबहादुर तामाङको बुधबार भतिजाले हत्या गरेका छन्। आफन्तकहाँ छेवर मनाउन गएका उनीहरूबीच सामान्य विवाद भएपछि ३१ [...]

एसीसी च्याम्पियनमा नेपाल तेस्रो, थाइल्यान्ड विजेता

काठमाडौं- उपाधि जित्ने लक्ष्यमा असफलता हात पारे पनि नेपालले एसिसी महिला क्रिकेट च्याम्पियनसिपमा हङकङलाई हराउँदै तेस्रो स्थान पाउन सफल भएको छ। नेपाललाई सेमिफाइनलमा [...]

आइफोन ५ एस आउँदै

एप्पलले पाँच महिनाअघि आइफोन ५ सार्वजनिक गर्दा ठूलै चर्चा कमायो। स्मार्टफोनमा पहिलो स्थान लिन सफल एप्पल आइफोन ५ लगत्तै कम्पनी नयाँ मोडलको तयारीमा [...]

मोबाइलबाटै क्यानको जानकारी

सूचना प्रविधि मेला इन्फोटेकको आयोजक कम्प्युटर एसोसिएन अफ नेपाल(क्यान) को सहकार्यमा नेपवेज प्रालिले ग्राहकलाई मोबाइलबाटै मेलाको जानकारी दिने व्यवस्था मिलाएको छ। अवलोकनकर्ताले इन्फोटेकमा [...]