Author
admin

कांग्रेसका केन्द्रीय नेताहरू त्रिवेणीमा

कावासोती- सोमबार सुरु हुने नेपाली कांग्रेस महासमिति बैठकको सबै जसो तयारी पूरा भएको छ। भेलाको तयारीका लागि कांग्रेस सभापति सुशील कोइरालासहित अधिकांस केन्द्रीय [...]

वैशाखमा आदिवासी फिल्म महोत्सव

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव (निफ)को सातौं संस्करण आउँदो वैशाख १२ देखि १५ सम्म काठमाडौंका राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने [...]

‘थाकसलाई राजनीतिबाट मुक्त गरौं’

सन्तोष दहित, दाङ- थारु कल्याणकारिणी सभालाई राजनीतिबाट मुक्त गरी विशुद्ध थारु जातिको साझा मुद्दा बनाएर अगाडि बढनुपर्ने दाङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका [...]

थारुवान डटकर्मी सन्तोष सम्मानित

दाङ- थारु कल्याणकारिणी सभा दाङ महाधिवेशनको अवसरमा थारुवान डटकमकर्मी सन्तोष दहित सम्मानित भएका छन्। थारु समुदायको भाषा, सामाजिक, राजनीतिक तथा सांस्कृतिक उत्थानका लागि [...]

थाकस दाङ अध्यक्षमा तेजमान

दाङ- थारु कल्याणकारिणीसभा दाङको अध्यक्षमा तेजमान चौधरी चयन भएका छन्। दाङमा सम्पन्न भएको १४औं जिल्ला अधिवेशमा उनी गोला प्रथाबाट निर्वाचित भएका हुन्। अध्यक्षमा [...]

अब स्ववियु निर्वाचन मिश्रित प्रणालीमा

कीर्तिपुर- त्रिभुवन विश्वविद्यालयको शुक्रबार सम्पन्न विशेषसभाले स्ववियु निर्वाचनसम्बन्धी संशोधन प्रस्ताव पारित गरेसँगै आगामी निर्वाचन यसअघिका निर्वाचनभन्दा भिन्न किसिमबाट हुने भएको छ। विगतमा स्वतन्त्र विद्यार्थी [...]

महासमिति बैठकबाट कांग्रेसभित्रको समस्या अन्त्य हुन्छ : कोइराला

चितवन- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेसमा देखिएको विवाद महासमिति बैठकबाट अन्त्य भएर जाने दाबी गरेका छन्। शनिबार चितवनमा कांग्रेसका अगुवा कार्यकर्तासँगको भेटघाटका [...]

राजकुमारीलाई बोक्सी भनेर अमानवीय कार्य गर्नेमाथि कारबाही हुने

काठमाडौं- यही चैत २३ गते बिहान कैलाली जिल्लाको वेलादेसपुर गाविस–७ घुर्सुवा बस्ने ६० वर्षीया वृद्धा राजकुमारी रानामाथि बोक्सीको आरोपमा भएको अमानवीय घटनाप्रति गम्भीर [...]

न्यायाधीश नियुक्ति वैशाखपछि

काठमाडौं- न्याय परिषद्ले सर्वोच्च अदालतमा नयाँ वर्षसँगै नयाँ न्यायाधीशको नियुक्ति गर्ने भएको छ। परिषद्को आज बसेको बैठकले मुद्दाको बढ्दो चाप र न्यायाधीशको सङ्ख्या [...]

अब २८ वर्षसम्मका मात्र विद्यार्थी नेता

कीर्तिपुरऔ- त्रिभुवन विश्वविद्यालयको आज सम्पन्न विशेष सभाले त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० मा उल्लेखित स्ववियुसम्बन्धी नियम संशोधन प्रस्ताव व्यापक विवादका बीच [...]

विदेशी मुद्रा तस्करी गर्ने एसएसपी बर्खास्त

काठमाडौं- सरकारले वरिष्ठ प्रहरी उपरीक्षक रविराज श्रेष्ठलाई सेवाबाट आज बर्खास्त गरेको छ। विदेशी मुद्रा तस्करीमा प्रत्यक्ष संलग्नता भएको ठहर गरी उनलाई सेवाबाट बर्खास्त [...]