थारुवान डटकर्मी सन्तोष सम्मानित

सन्तोष दहित
सन्तोष दहित

दाङ- थारु कल्याणकारिणी सभा दाङ महाधिवेशनको अवसरमा थारुवान डटकमकर्मी सन्तोष दहित सम्मानित भएका छन्। थारु समुदायको भाषा, सामाजिक, राजनीतिक तथा सांस्कृतिक उत्थानका लागि कलम चालाएर महत्पूर्ण योगदान पुर्‍याएको भन्दै पत्रकार तथा अधिकारकर्मी दहितलाई सम्मान गरिएको थियो। थारु कल्याणकारिणी सभाको हितको लागि महत्वपूर्ण भूमिका खेलेकामा समाजसेवी दामोदर अधिकारी, सभाका पूर्व सभापति फुलमान चौधरी र एनजिओकर्मी आशमानी चौधरीलाई पनि सम्मान गरियो।

Leave a Reply

Your email address will not be published.