Author
admin

राष्ट्रका ३४ सिआइपीलाई राष्ट्रपतिको सम्मान

काठमाडौं- राष्ट्रपति डा रामवरण यादवले मुलुकको आर्थिक विकास तथा निर्यात प्रवर्द्धनमा योगदान पुर्‍याएबापत् आज विभिन्न १५ शीर्षकमा ३४ जनालाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) [...]

सरदार र राधादेवीको प्रेम!

किरण भट्टराई, इटहरी- आजको युगमा अमर प्रेमको उदाहरण कथा, उपन्यास र सिनेमामा मात्र पाइन्छ भन्ने धारणा कतिपय मानिसहरूमा पाइन्छ। तर यस्तो धारणालाई गलत [...]

कोरिया जाने नेपालीले बैंक खाता खोल्नैपर्ने

काठमाडौं- गणतन्त्र कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत श्रम करार प्राप्त गरी कोरिया जाने सम्पूर्ण नेपाली श्रमिकले आफ्नो मुलुकमा बैंक खाता खोल्नुपर्ने अनिवार्य व्यवस्था [...]

ब्यवस्थापिका संसद्‍को पहिलो बैठकमा दलहरु एकजुट हुनुपर्नेमा जोड

काठमाडौं- व्यवस्थापिका–संसद्‍मा प्रतिनिधित्व गरेका ३० दलका शीर्ष नेताले संविधान निर्माण, मुलुकको राजनीतिक स्थायित्व लोकतन्त्रको सुदृढीकरण र विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा [...]

कांग्रेसको संसदीय दलको नेतामा कोइराला निर्वाचित

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेतामा पार्टी सभापति सुशील कोइराला निर्वाचित भएका छन्। सभापति कोइरालाले कूल १ सय ५ मत ल्याउँदै निर्वाचित भएका [...]

दीपिका र फरहान उत्कृष्ट

एजेन्सी– भारतीय ओलम्पिक धावक मिल्खा सिंहमाथि बनेको फिल्म ‘भाग मिल्खा भाग’ले ५९ औं फिल्मफेयर अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेतासहित ६ वटा अवार्ड [...]

मुक्त कमलरीलाई प्राविधिक शिक्षा दिइँदै

सन्तोष दहित, दाङ- दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरीहरु औपचारिक शिक्षामा त्यति सफलता नपाएपछि उनीहरुलाई प्राविधिक शिक्षामा लगाउन लागिएको छ। टेष्ट, [...]

होटल व्यावसायमा जम्दै पुरन चौधरी

काठमाडौं- थारू समुदायका केही ब्यक्ति उद्योग ब्यापारमा पनि सफलता हात पार्दैछन्। त्यसमध्ये एक हुन् सोनपुर–२ छिंगटपुर दाङ्गदेउखुरीका पुरन चौधरी। काठमाडौंको ठमेलमा १४ वर्ष [...]

३ सय ३६ घन्टाको अन्शन तोड्दै डा. केसीले भने, ‘अभियानलाई सघाउनुस्’

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका हाडजार्नी विभागका प्रमुख प्रा. डा. गोविन्द केसीले अस्पताललाई उत्कृष्ट चिकित्सकीय शैक्षिक संस्थाका रुपमा थप विकास गर्ने अभियानमा [...]

नयाँ नेतृत्व र नयाँ अपेक्षा

एकराज पाठक, काठमाडौं- २०६५ को जेठ १५ गते मुलुकमा पहिलो संविधानसभाको पहिलो बैठक बस्ने तयारी गरिरहँदाको तामझाम अर्कै थियो। त्यस समयको संविधानसभाको ठूलो [...]

लोक सेवाका परीक्षार्थीले अनलाइनबाटै फर्म भर्नसक्ने

काठमाडौं- आगामी वर्षदेखि लोक सेवा आयोगका परीक्षार्थीहरूले अनलाइनबाटै परीक्षा फर्म भरेर आफैँले प्रवेशपत्र प्रिन्ट गरेर परीक्षा हलमा प्रवेश गर्नसक्ने भएका छन्। एसियाली विकास [...]