Author
admin

‘दाहाललाई रोक्ने’ गच्छदार

संविधानसभा नै छाडेर हिँड्ने विपक्षी गठबन्धनका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई मोर्चाकै अर्का नेता विजयकुमार गच्छदारले ठाडै अस्वीकार गरिदिए। ‘संविधानसभा छाडेर कुनै [...]

‘एक मधेस, एक प्रदेश’ असम्भव भनेपछि गच्छदारसँग विच्किए उपेन्द्र यादव

राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीको केन्द्रीय कार्यालयमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र फोरम लोकतान्त्रिकका अध्यक्ष उपेन्द्र यादवबीच भनाभन परेको छ। आज बिहान साढे [...]

मुक्त कमैया महिला व्यवसायी बन्दै

भीमदत्तनगर- कञ्चनपुरको दैजी गाविस–३ धरमपुरकी सुनिता चौधरीले गत वर्ष असोजदेखि च्याउ उत्पादनमा समय खर्चिंदै आएकी छिन्। थौरै लगानी तथा कम मेहनतले राम्रो आयआर्जन [...]

गंगाले थाकस पदाधिकारीलाई ‘झोला बोकुवा’ भनेपछि लेखी आक्रोशित

सहिद दिवसको भोलिपल्ट थारु कल्याणकारिणी सभाले ‘सहिद स्मरण समारोह’नामक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा थारु कल्याणकारिणी सभा (थाकस)का केही पदाधिकारी, थारु संघसंस्थाका पदाधिकारी, [...]

‘एक मधेस, एक प्रदेश असम्भव कुरा हो, दुइटा प्रदेशमा पनि मिल्ने सम्भावना छैन’

संंविधान निर्माणको विषयलाई लिएर राजनीतिक दलहरूबीच ध्रुवीकरण सुरु भएको छ । माघ ११ गते दुई तिहाइको समर्थनमा संविधानसभाले संविधानका विवादित विषयलाई बहुमतीय प्रक्रियाबाट [...]

आन्दोलनका विषयमा मधेसी मोर्चाभित्र विवाद

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र सडक आन्लोलन गर्ने विषयमा विवाव बढ्दै गएको छ। वार्ताको औचित्य नभएको भन्दै सडक आन्दोलनको पक्षमा रहेका फोरम नेपाल, तमलोपा [...]

मधेसी मोर्चाले कस्तो रणनीति बनाउँदैछ ?

प्रमुख प्रतिपक्षीदल एकिकृत (नेकपा)माओवादीसँग मोर्चाबन्दी गरेका मधेसवादी दलहरुबीच पछिल्लो समय खटपट चुलिएको छ। पछिल्लो समय एमाओवादी नेतत्वको मोर्चामा खटपट आएको र सो मोर्चामा [...]

थारु सहिदलाई यसरी सम्झिए थारु नेताहरु

थरुहट आन्दोलनमा वीरगति प्राप्त गर्ने सहिदहरुलाई थारु अगुवाले सम्झाना गरेका छन्। थारु कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा थरुहट आन्दोलनमा ज्यान गुमाउने ५ सहिदहरुप्रति [...]

गच्छदारको पार्टीले भन्यो- ‘आन्दोलन होइन, सहमति’

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ‘आन्दोलनभन्दा सहमतिबाटै संविधान निर्माणका लागि पहलकदमी लिनुपर्ने’ निर्णय गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिन चलेको अनौपचारिक [...]

एमाओवादी मोर्चा गच्छदारले छोड्लान्?

‘कुनै पनि बेला मोर्चा छाडेर सरकारमा जान सक्ने’ भनि आरोप खेपिरहेका मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एमाओवादी नेतृत्वको मोर्चा छाड्ने [...]

थाकसको इतिहासमा अर्को धब्बा लाग्दै

कारी महतो- इतिहास कहिल्यै लुक्दैन। इतिहासलाई जतिसुकै बङ्ग्याउन खोजे पनि आखिर एकदिन यथार्थ जे हो त्यो प्रकाशमा आइहाल्छ। इतिहास साक्षी छ, विगत अढाई सय [...]