थारु सहिदलाई यसरी सम्झिए थारु नेताहरु

Tha Ka Sa_Tharu Sahid Smaran-7, Tharu Sahid

थरुहट आन्दोलनमा वीरगति प्राप्त गर्ने सहिदहरुलाई थारु अगुवाले सम्झाना गरेका छन्। थारु कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा थरुहट आन्दोलनमा ज्यान गुमाउने ५ सहिदहरुप्रति श्रदाञ्जली अर्पण गरियो। २०६५ फागुनमा भएको थरुहट आन्दोलनमा कमल चौधरी, विपिन खड्का, रामप्रसाद चौधरी, प्रकाश चौधरी र धनबहादुर थनेत थारुले ज्यान गुमाएका थिए। कार्यक्रममा सहभागी थारु नेताहरुले थारु हक अधिकारका लागि बलिदानी दिने सहिदहरुलाई कहिल्यै बिर्सिन नसक्ने बताएका थिए। कार्यक्रमका तस्बिर हेर्नुस्:Tha Ka Sa_Tharu Sahid Smaran-8, Rajkumar Lekhi
कार्यक्रममा सहभागी थारु अगुवाहरु।

Tha Ka Sa_Tharu Sahid Smaran-15, Dhaniram Chaudhary
थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरी वीर सहिदहरुलाई श्रदाञ्जली अर्पण गर्दै।

Tha Ka Sa_Tharu Sahid Smaran-14, Ganga Chaudhary And Nagendra Kumar
सभासद्द्वय गंगा थारु र नागेन्द्र कुमाल वीर सहिदहरुलाई श्रदाञ्जली अर्पण गर्दै।

Tha Ka Sa_Tharu Sahid Smaran-13, Pemba Vote
आदिवासी जनजातप महासंघका महासचिव तथा सभासद् पेम्बा भोटे शेर्पा वीर सहिदलाई श्रदाञ्जली दिँदै।

Tha Ka Sa_Tharu Sahid Smaran-4, Laxman Tharu

कार्यक्रममा थरुहट आन्दोलनका नेतृत्वकर्ता लक्ष्मण थारु पनि उपस्थित थिए।

Tha Ka Sa_Tharu Sahid Smaran-9, Jyotee Danuwar

आदिवासी जनजाति नेता ज्योती दनुवार।
Tha Ka Sa_Tharu Sahid Smaran-12

कार्यक्रममा उपस्थित थारु अधिकारकर्मीहरु।

Tha Ka Sa_Tharu Sahid Smaran-1, Rajkumar Lekhi
कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री राजकुमार लेखी।
Tha Ka Sa_Tharu Sahid Smaran-6, Ganga Tharu

कार्यक्रममा बोल्दै सभासद् गंगा थारु।
Tha Ka Sa_Tharu Sahid Smaran-5, Rukmini Chaudhary
कार्यक्रममा बोल्दै सभासद् रुक्मिनी चौधरी।
Tha Ka Sa_Tharu Sahid Smaran-3, Nagendra Kumar
कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघका अध्यक्ष तथा सभासद् नागेन्द्र कुमाल।
Tha Ka Sa_Tharu Sahid Smaran-1
सहिदलाई श्रदाञ्जली अर्पण गर्दै सहभागीहरु।
Tha Ka Sa_Tharu Sahid Smaran-11, Ramlal Chaudhary
समाजसेवी रामलाल चौधरी।

Tha Ka Sa_Tharu Sahid Smaran-2, Sonu Tharu And Nanduraj Chaudhary

अभिनेत्री सोनु थारु र समाजसेवी नन्दुराज चौधरी।
Tha Ka Sa_Tharu Sahid Smaran-10, lucky Chaudhary
पत्रकार लक्की चौधरी।
तस्बिर : मदन चौधरी

Leave a Reply

Your email address will not be published.