2

थारू सांसदको प्रश्न : जग्गा दलालले रक्सी खाने ठाउँमा बजेट किन ?

प्रदेश ५ सरकारले पेस गरेको प्रदेश विनियोजन विधेयकमाथि सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद दिपेश थारुले एउटैखाले योजनाका [...]

बाणगंगा नगरपालिकाका जनप्रतिनिधिलाई थारु पत्रकारको सम्मान [फोटो फिचर]

थारु पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले वाणगंगा नगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ। नगरप्रमुख मंगलप्रसाद चौधरीसहित उपाध्यक्ष र वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो। थारु पत्रकार [...]

थारु समुदायमा संयुक्त परिवार, जहाँ ४२ जनालाई एकैदिन ३० किलोभन्दा बढी चामल पाक्छ

गुलरिया नगरपालिका १२ भैसाहीका ६० वर्षीय जोगीराम थारू तीन पुस्तादेखि सगोलमा बस्दै आएका छन् । उनको ४२ जनाको परिवार अहिले पनि एउटै भान्सामा खान्छ । [...]

थारुवान राज्यको संकल्प लिएका दिपेश थारू

इन्दु थारु/बर्दिया। माओवादी आन्दोलनमा लागेका कैयौं घाइतेहरु गुमनाम भए । कैयौं घाइते हुनुको पीडाबाट माथि उक्लनै सकेनन् । युद्धकालमा ठूला ठूला लडाइँ लडेकाहरु [...]

सहकारी संस्था किसानको ढुकढुकी बन्नुपर्छ : राज्यमन्त्री चौधरी

कृषि,भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम कुमारी चौधरीले राष्ट्रिय सहकारी बैंक लिमिटेडहरुलाई किसानहको ढुकढुकी बनाउनुपर्ने बताएकी छन्। [...]

दस करोडको राष्ट्रिय सिकल सेल कोष बनाउनुपर्ने माग राख्दै घोषण पत्र जारी

थारु समुदायमा विकराल बन्दै गएको वंशाणु रोग सिकलसेलबारे विभिन्न माग राखी घोषणा पत्र जारी गरिएको छ। कैलालीमा आयोजित विश्व सिकलसेल दिवसको अवसरमा सिकलसेल [...]

रेशमकाे पार्टीकाे भन्दै मन्त्रीज्युले दुर्व्यवहार गर्नुभयाे : सांसद चाैधरी

राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश सांसद कृष्णबहादुर चौधरीले प्रदेशमन्त्रीले आफूलाई दुर्व्यवहार गरेको बताएका छन् । आफूलाई रेशम चौधरीको पार्टीको भन्दै एमाले मन्त्री माया [...]

थारु आयोगको नाममा झारो टार्ने प्रयास गरिएको चितवनका थारुको आरोप

सन्तकुमार चौधरी/चितवन। राष्ट्रिय मधेसी, थारु तथा मुस्लिम आयोगलाई पूर्ण अधिकारसहितको आयोग बनाउन चितवनका थारुहरुले सुझाव दिएका छन् । नेपाल कानुन समाज चितवनले नारायणगढमा [...]

थारुवान प्रदेशका लागि लडेका इन्द्रजीत थारु

इन्दु थारु/दाङ। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहे उनी । तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा कक्षा ८ मा पढ्दैगर्दा उनी आबद्ध [...]

हातहातमा मोबाइल छ तर माेबाइलमा नेटवर्क छैन : गंगा थारु

नेकपाकी सांसद गंगा सत्गौंवा थारुले थारुहरु कृषिमा निर्भर हुनेगरेको बताएकी छन्। तर कृषि पेसा अंगालेपनि यो क्षेत्रमा हुनेगरेको समस्यालाई सरकारले बेवास्ता गरेको आरोप [...]

लगनलाल चौधरीः मेयरदेखि विधायकसम्मको यात्रा

थारुवान। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उम्मेदवारको रुपमा २०४९ को स्थानीय निकाय निर्वाचनमा लहानको मेयर लड्दा लगनलाल चौधरीको चुनाव चिन्ह थियो– हलो । देशभर [...]

शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान घोषणा

शहीद जोखन रत्गैँयाको १६ औं स्मृति दिवसमा ‘शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान’ घोषणा भएको छ। थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालले मंगलबार १६औं स्मृति [...]