समाज

पूर्वका बाह्र कम्पनीमाथि कारबाही

इटहरी- राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल एकाइ कार्यालय इटहरीले पूर्वी नेपालको १२ वटा व्यापारिक कम्पनीमाथि कारबाही चलाएको छ। साउन महिनादेखि मङ्सिरको दोस्रो सातासम्ममा ती [...]

कक्षा ११ को नतिजा प्रकाशित, ४०.३८ प्रतिशत उत्तिर्ण

काठमाडौं- उच्च माध्यामिक शिक्षा परिषद्ले ०६९ साल जेठमा सञ्चालन गरेको कक्षा ११ को नतिजा प्रकासित गरेको छ। शिक्षा परिषद्का उपाध्यक्ष हेमकुमार मिश्रका अनुसार [...]

थप्पड हान्नेको धरौटी स्वयं तिरे प्रचण्डले

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हानेको कसुरमा धरौटी तिर्न नसकेर जेल पठाइएका पदम कुँवरको धरौटीवापतको २८ हजार रुपियाँ दाहाल स्वयंले तिरेका छन्। [...]

प्रहरी जवान पदको नयाँ भर्ना छनोट प्रक्रिया सुरु

चितवन- मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा प्रहरी जवान पदको नयाँ भर्ना छनोट प्रक्रिया आजबाट सुरु भएको छ। यसअघि आर्थिक प्रलोभनमा प्रहरी छनोट हुने [...]

तराईमा जाडो बढ्यो

भद्रपुर- तराईको पूर्वीक्षेत्रमा अप्रत्यासितरूपमा एक्कासी बाक्लो कुहिरो लाग्न थालेसँगै जाडोमा बृद्धि भएपछि जनजीवनका साथै तरकारी खेती पनि प्रभावित हुने सम्भावना देखिन थालेको छ। बिहानैदेखि [...]

पुसको दोस्रो साताभित्र शिक्षकको खुल्ला विज्ञापन हुने

काठमाडौं- शिक्षक सेवा आयोगले रिक्त शिक्षक दरबन्दीमा १७ वर्षपछि पहिलोपटक आगामी पुसको दोस्रो साताभित्र खुल्ला विज्ञापन (परीक्षा) गर्ने भएको छ। विसं २०५२ देखि [...]

प्रचण्डलाई थप्पड हान्ने कुवँर कारागा चलान

काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई हात छोड्ने पदम कुवँरलाई आज कारागार चलान गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा रु २८ हजार [...]

हातमै विस्फोटक पदार्थ पड्किएपछि…

कञ्चनपुर- कञ्चनपुरको श्रीपुर–१ उल्टनपुरमा रहेको सुकुम्वासी शिविरमा पाहुना बस्न आएका एक व्यक्तिले विस्फोटक पदार्थ चलाउँदा दुवै हातका औँला गुमाएका छन्। शिविरका भङ्गी रानाको [...]

ट्याक्टरको ठक्करबाट दुईको मृत्यु

धनगढी- धनगढी नगरपालिका-१२, जुगेडा गाउँकी ३२ वर्षीया महारानी चौधरीको ट्याक्टरको ठक्करबाट आज दिउँसो मृत्यु भएको छ। धनगढीबाट आफ्नो गाउँ जुगेडा जाँदै गरेकी ती [...]

बलात्कार मुद्दाबारे छलफल

विराटनगर- बलात्कारसम्बन्धी मुद्दा दर्ता गर्ने हदम्याद ३५ दिन अपर्याप्त रहेको तथा यस्ता घटनाको अनुसन्धानमा प्रहरीद्वारा हुने ढिलासुस्तीले दोषीमाथि कारबाही गर्न समस्या हुने गरेको [...]

स्वर्गीय राजदूतको शव ल्याइयो

काठमाडौं- इजिप्टका लागि नेपाली राजदूत स्व श्यामलाल तवदारको शव आज इजिप्टको राजधानी कायरोबाट काठमाडौँ ल्याइयो। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री [...]

प्रहरीमाथि गोली चलाउने मारिए

नेपालगन्ज- प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका कुख्यात अपराधी सुखी लोनिया प्रहरीसँगको दोहोरो मुठभेडमा मारिएका छन्। बाँके जिल्ला हिरिमिनिया गाविस निवासी लोनिया लुकेको स्थान [...]