समाज

थरुहट कार्यकर्ताद्वारा जीपमा आगजनी

कैलालीको भजनी-त्रिशक्ति नगरपालिका-९ बसन्ता जैविक मार्गमा थरुहटका कार्यकर्ताले आइतबार एक जीपमा आगजनी गरेका छन्। वातावरणको क्षेत्रमा काम गर्ने इसीमोड नामक संस्थाले भाडामा लिएको से१च [...]

सप्तरीमा तनाव कायमै, राजविराजमा प्रहरीको गोली चल्दा एकको मृत्यु

राजविराजमा अान्दोलनकारी मधेसी मोर्चा र सुरक्षाकर्मीबीचको झडपमा थप एकको ज्यान गएको छ। प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागि अाइतबार बेलुका दिलिप साहको मृत्यु भएको [...]

बर्दिया थारु पत्रकार संघ पुनर्गठन

कात्तिक २९ गते भएको थारु पत्रकार संघ बर्दियाको पहिलो अधिवेशनबाट संघको जिल्ला अध्यक्षमा सरम चौधरी सर्वसम्मतबाट निर्वाचत भएका छन्। थारु पत्रकार संघका केन्द्रीय [...]

दुई आन्दोलनकारीको मृत्युपछि सप्तरीमा कर्फ्यू आदेश, स्थिति तनावग्रस्त

स्थानीय प्रशासनले आन्दोलनकारीले गोली र पेट्रोल बम प्रहार गरेपछि जवाफी कारबाही गरेको बताएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा परिषद्को बैठकपछि जारी [...]

थारु मधेसीहरु राजमार्गमा उत्रिएपछि सप्तरीमा तनाब

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्व घोषणा अनुसार शनिबारदेखि राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको छ । आन्दोलनकारीले पूर्व पश्चिम राजमार्गको सप्तरीको विभिन्न खण्डमा धर्ना दिएका [...]

थारुलाई मात्र लाग्ने सिकलसेल रोगको अध्ययण गर्न मन्त्री चौधरीलाई ज्ञापन पत्र

थारु समुदायलाई मात्र लाग्ने वंशानुगत रोगबारे सरकारी तवरबाट अध्ययन अनुसन्धान गर्न थारु समुदायका अगुवाहरुले सरकारसँग माग गरेका छन्। स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई शुक्रबार [...]

तराईमा थारुको मसाल जुलुस, सुनसरीमा प्रहरी हस्तक्षेप

थरुहट थारुवान संयुक्त संघर्ष समितिले पूर्वघोषित कार्यक्रमअनुसार आज तराईका सबै जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ। केही जिल्लाको अगुवाइ केन्द्रीय नेताले गरेका थिए [...]

मंसिर ५ देखि कडा आन्दोलन गर्ने थरुहट प्रादेशिक भेलाको घोषणा

वार्ताका लागि सरकार उदासिन बनेको निष्कर्ष निकाल्दै थरुहट थारुवान संयुक्त संघर्ष समितिले फेरि कडा आन्दोलनको घोषणा गरेको छ। हालसम्म आफूहरुसँग वार्ता गर्न चासो [...]

निर्णायक भनिएको वार्तामा पनि सहमति भएन

काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको निर्णायक वार्ता पनि सहमतिमा पुग्न सकेन। सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यालयमा आज [...]

थरुहट आन्दोलनके बाधक के ?

लखन चौधरी/धनगढी पौने तीन महिनासे जारी थरुहट/थारुवान आन्दोलन दशैंपाछे एकदमे सुस्त गतिमे निरन्तरता पैले बा। कैलाली–कञ्चनपुरसहितके तराई भूगोलहे थरुहट प्रदेश बनाइक पर्ना प्रमुख [...]

सीमामा नाकाबन्दी गर्दै थारु आन्दोलनकारी

थारु कल्याणकारिणी सभाको नेतृत्वमा आजदेखि भारत-नेपालका साना ठूला सबै नाकामा थारुहरुले धर्नासहित नाकाबन्दी गर्ने भएका छन्। नवलपरासीमा भएको दुई दिने राष्ट्रिय भेलाले नाकाबन्दी [...]

एक प्रतिनिधिको प्रश्‍न- थासक लेखीको पेवा हो?

नवलपरासीमा आयोजित थारु कल्याणकारिणी सभा (थाकस)को दुई दिने राष्ट्रिय भेलमा राजकुमार लेखीको विरोध भएको छ। नवलपरासीका प्रतिनिधि आरके महतोले थारु कल्याणकारिणी सभाको लेखीको [...]