राजनीति

‘थारु र मधेसी बहुजातीयभित्र किन अटाएनन्?’

तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले मुलुकमाथि प्रश्न उठाउने अपराध नगरियोस् भनेका छन् । राप्रपाको एकता महाधिवेशनको उद्घाटन् सत्रमा उपाध्यक्ष त्रिपाठीले [...]

मोर्चाले निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्रीलाई ‘ग्रिन सिग्नल’ देला?

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र संविधान संशोधनलगायतका विषयमा मधेस केन्द्रीत दलका नेतासँग शनिबार छलफल गर्ने भएका छन्। [...]

स्ववियूको नेतृत्वमा किन पुग्दैनन् थारु विद्यार्थी ?

कारी महतो/चितवन। आठ वर्षपछि स्ववियूको निर्वाचन हुँदैछ। चितवन पनि यसको चहलपहल निकै बढेको छ। चितवनको १४ वटा क्याम्पसहरुमा स्ववियूको निर्वाचन हुने भएको छ। [...]

स्थानीय निकायको चुनावविरुद्ध प्रतिकार गर्ने थारु नेताहरुको चेतावनी

सरकारले बिना संविधान संशोधन स्थानीय तहको चुनाव मिति घोषणा गरे थारु नेताहरुले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्। संविधान संशोधन बिना कुनै हालतमा [...]

स्ववियुको निर्वाचन फागुन १८ गतेलाई सर्‍यो

त्रिविले स्ववियुको नयाँ निर्वाचन कार्यतालिका शुक्रबार सार्वजनिक गर्ने भएको छ । त्रिविविका पदाधिकारी, मातहतका क्याम्पस प्रमुख र विद्यार्थी सङ्गठनको आज साँझ सम्पन्न बैठकले [...]

फोटो बिगारेर फेसबुकमा हाल्दैहुनुहुन्छ? दुई वर्ष जेल जान पर्ला

कसैलाई मधेसविरोधी त कसैलाई राष्ट्रघाती भन्दै शीर्षनेताकै तस्वीर बिगारेर तथा अर्को तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा राख्नेहरु कम छैनन् । यदि तपाई पनि त्यसो [...]

थरुहट तराई पार्टीका दुई केन्द्रीय सदस्य पनि नयाँ शक्तिमा

थरुहट तराई पार्टी नेपालका थप दुई केन्द्रीय सदस्य नयाँ शक्तिमा प्रवेश गरेका छन्। कैलालीका सुरज कठरिया र सन्तोष कठरियाले संयुक्तरुपमा पार्टीको साधारण सदस्यसमेत [...]

एमालेले बारामा २० हजार जनता उतार्दै

नागेन्द्र चौधरी/बारा। नेकपा एमालेको बारा कमिटीले मेची-महाकाली अभियानअन्तर्गत जिल्लाको जितपुरमा हुने आमसभामा २० हजार बढी जनता उतार्ने निर्णय गरेको छ। कलैयामा भएको कमिटीको [...]

पद्मनारायण चौधरीलाई सिरहाको स्थानीय तहको संख्या तय गर्ने जिम्मेवारी

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले आज सिरहा, धनुषा र महोत्तरी जिल्लाबाट प्रतिनिधित्व [...]

थारु मुद्दा बलियो बनाउन नयाँ शक्तिसँग एकीकरण गरेकी हुँ : सांसद गंगा चौधरी

भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी परित्याग गरी थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गरेकी सांसद गंगा चौधरी अन्ततः नयाँ शक्तिमा समाहित भएकी छन्। [...]

गंगा चौधरीको पार्टी नयाँ शक्तिसँग एकीकरण हुँदै

भानुराम नेतृत्वको थरुहट तराई पार्टी नेपालबाट अलग भएर थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गरेकी सांसद गंगा चौधरीले अन्ततः बाबुराम भट्टराई नेतृत्वको नयाँ [...]

‘चुनावको मिति तोकेकै दिन आन्दोलन घोषणा’

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावको मिति तोकिएकै दिन आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् । प्रमुख दलहरु जेठ १ गतेभित्र चुनाव [...]